पुरुषले कहिल्यै ‘सेयर’ गर्दैनन् यी ५ कुरा !

२०७४ जेष्ठ २१ गते १६:५७ मा प्रकाशित


purush_1२१ जेठ, काठमाडौं । हुनसक्छ, तपाई आफ्नो प्रेमी वा श्रीमानलाई राम्ररी जान्नु हुन्छ, तर केही यस्ता कुरा जुन धेरैजसो महिलालाई थाहै हुन्न । खासमा, यस्ता कुरा पुरुष आँफैले लुकाएर राख्छन् । आफ्नो श्रीमती वा प्रेमिकासँग पनि भन्दैनन् । जान्नुहोस्, ती छ कुरा के–के हुन् ।

१. साधारणतया पुरुष आफ्नो भावनाहरुलाई देखाउँन हिचकिचाउँछन् । महिलालाई जस्तै उनीहरुलाई पनि रुन मनलाग्छ तर, उनीहरु एक्लै रुन्छन् वा कुनै आफ्नो घनिष्ट मित्रको अघि ।

२. पुरुष आफ्नो भावनालाई सजिलै पोख्दैनन्, त्यसैले उनीहरु दुःखी बन्दैनन् भन्ने लाग्छ, तर यस्तो हुँदैन । उनीहरुलाई पनि दुख लाग्छ ।

३. एक अध्ययनका अनुसार, ९८ प्रतिशत पुरुषलाई वयश्य फिल्म हेर्न मनपर्छ । यद्यपी, उनीहरु जतिबेलै वयश्य फिल्म भने हेरिरहेका हुँदैनन् ।

४. यौन सम्पर्कका समयमा महिला आफूमाथि हावी भएको मन पराउँछन् पुरुष ।

५. पुरुष कुनै पनि कुरा सेयर गर्नमा अलि पछि नै रहन्छन् । केही यस्ता चीज हुन्छन्, जो आफ्नो पार्टनरलाई सुनाउँन चाहाँदैनन् । उनीहरुलाई लाग्छ, केही कुरा आफूमा सिमित रहोस् ।

You may also Like this

थप समाचार

ओली र प्रचण्डबीच भेटवार्ता
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो ओली निवास ...

ह्यारीले बनाए नयाँ कीर्तिमान
ह्यारीले बनाए नयाँ कीर्तिमान

इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत ग ...

लालु यादवलाई ५ वर्ष जेल
लालु यादवलाई ५ वर्ष जेल

भारत (नयाँ दिल्ली) — भारतीय पूर्व रेलमन्त्री तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला क ...

समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?
समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ भने ३१ ला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...