फेसबुकमा जथाभावी पोष्ट गर्नेहरु सावधान ! एउटी महिलालाई ५ करोड जरिवाना

२०७३ चैत्र २० गते ११:०८ मा प्रकाशित


फेसबुकमा जथाभावी पोष्ट गर्नेहरु सावधान ! फेसबुकमा हचुवाका भरमा गलत कुरा लेखेर अरुको चरित्रहत्या गर्ने एक महिलालाई अदालतले ५ करोड रुपैयाँ बराबरको जरिवानाको फैसला गरेको छ । घटना अमेरिकाको हो । अमेरिकाको नर्थ क्यारोलिनास्थित एक अदालतले आफ्नो पूर्व साथीलाई छोरा मारेको आरोप लगाएर फेसबुकमा पोष्ट एकजना महिलामाथि ५ लाख डलर जरिवानाको फैसला गरेको छ ।

आफ्नो बारेमा गलत अफवाह फेसबुकमा फैलाइएको थाहा पाएपछि डायलले ह्यामोन्डलाई बेइज्जती गरेको, मनोवैज्ञानिक रुपमा आघात पार्ने दुरासयले मानसिक हमला गरेको जस्ता अभियोग लगाएर मुद्दा हाले ।इशभिल्लेकी बासिन्दा ज्याकलिन ह्यामोन्डले आफ्नो फेसबुकमा त्यस्तो वाहियात कुरा लेखेकी थिइन् । उनले आफ्नो पूर्व साथी डेभिन डायललाई उधृत गर्दै सन् २०१५ मा फेसबुकमा लेखेकी थिइन्ः मैले रक्सी पिउन पाइन र आफ्नै छोरा मारेँ ।

यो मुद्दामा गलत महिनामात्रै अदालतले अन्तिम फैसला सुनायो । जसमा ह्यामोन्डलाई पाँच लाख डलर नगद सजायँ गरियो । जसमध्ये अढाई लाख डायलले क्षतिपूर्ति बापत पाउनेछन् भने थप अढाई लाख जरिवानाबापत तिर्नुप्र्नेछ । एजेन्सी

You may also Like this

थप समाचार

पाँच हजार विद्यालय अझै अलपत्र !
पाँच हजार विद्यालय अझै अलपत्र !

भूकम्पले ध्वस्त भएको चार हजार नौ सय विद्यालय तीन वर्ष सम्म पनि बन्न सकेका छैनन्।तीन वर्षभित्र सबै विद्यालय निर्माण गरिसक्ने ल ...

समय सापेक्ष शिक्षालाई विट्सले जोड दिन्छः ज्ञान बहादुर श्रेष्ठ
समय सापेक्ष शिक्षालाई विट्सले जोड दिन्छः ज्ञान बहादुर श्रेष्ठ

केटिएम खबरको विशेष सम्वादमा विट्स एकेडेमी तथा समसामयिक शिक्षा केन्द्रित कुराकानी गर्दै विट्स एकेडेमी उच्च मा.वी.का संस्थापक प ...

सामथ्र्य बचत तथा ऋण सहकारी संस्थाले गर्यो सातौ वार्षिक उत्सव एवं कार्यालय उद्घाटन
सामथ्र्य बचत तथा ऋण सहकारी संस्थाले गर्यो सातौ वार्षिक उत्सव एवं कार्यालय उद्घाटन

काठमाडौँ । चाबहिल–७ गणेशस्थानमा रहेको सामथ्र्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ७औँ वार्षिक उत्सव एवं नयाँ कार ...

अबको प्रधानमन्त्री को बन्नुपर्छ ?, मत सर्वेक्षण
अबको प्रधानमन्त्री को बन्नुपर्छ ?, मत सर्वेक्षण

अबको प्रधानमन्त्री को बन्नुपर्छ ?, मत सर्वेक्षण ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...