प्रथम पोखरा टाउन भेट्रान कप फुटसल हुँदै

२०७४ कार्त्तिक २९ गते २३:२७ मा प्रकाशित


first-pokhara-town-footsal-cup

काठमाडौँ । प्रथम पोखरा टाउन भेट्रान कप फुटसल प्रतिययोगिता मंसिर १६ र १७ गते पोखरामा हुने भएको छ ।
दुई दिन चल्ने उक्त प्रतियोगितामा प्रथम हुने समुहलार्इ एक लाख, दोश्रो हुने समुहलार्इ पचास हजार नगद प्रदान गरिने छ । उत्कृष्ट गोल रक्षकलार्इ आकर्षक पुरस्कारको ब्यवस्था गरिएको छ भने प्रत्येक खेलाडीहरूलाई दश हजारको बिमाको व्यबस्था गरिएको छ ।
प्रतीयोगीतामा नेपाल भरका ३० बर्ष भन्दा माथीका भेट्रान खेलाडीहरूको २४ टिमले भाग लिने मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको थियो ।

You may also Like this

थप समाचार

बिना प्रमाण उजुरी गर्दा अब यसरी फस्छन उजुरी दिनेहरू
बिना प्रमाण उजुरी गर्दा अब यसरी फस्छन उजुरी दिनेहरू

अनुमानका आधारमा या रिसइवीका कारण कसैलाई उजुरी हालेर अदालती झण्झट दिएका घटना धेरै हुन्थे । तर, अब कसैलाई एथेष्ट प्रमाण विना उज ...

जनताका समस्या समन्धित ठाउमा पुर्याउनु मेरो दायित्व होः सांसद लामा
जनताका समस्या समन्धित ठाउमा पुर्याउनु मेरो दायित्व होः सांसद लामा

काठमाण्डौ । पछिल्लो समय थोरै संख्यामै भए पनि युवाहरु नीति–निर्माण तहमा पुगेका छन । तिनै मध्यका एक हुन नेपाली कांग्रेसको ...

‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक
‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक

संगीता श्रेष्ठले निर्देशन गरेको फिल्म ‘कथा काठमाण्डू’ को “जून अनि तारा” बोलको दोस्रो गीत सार्वजनिक भए ...

जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा
जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा

काठमाडौँ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर १ कोचिवाङ प्यूठानका वडा सदस्य नारायण पुनमगर धन कमाउन विदेश उडेका छन्। घरव्यवहार ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...