फिफा वरियतामा भुटानले नेपाललाई उछिन्यो

२०७३ चैत्र २४ गते १५:१२ मा प्रकाशित


२४ चैत, काठमाडौं । विश्व फुटबलको नियमनकारी निकाय फिफाले जारी गरेको नयाँ विश्व वरियतामा नेपाललाई भुटानले उछिनेको छ ।

भुटान गत मार्च २८ मा भएको एसियन कप छनोटमा ओमानसाग १४-० ले पराजित भएको थियो भने नेपालले फिलिपिन्ससाग ३-१ को हार व्यहोरेको थियो ।फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा भुटान १३ स्थानमाथि उक्लिएर १६४ औं स्थानमा आइपुगेको छ । नेपाल भने १७० औं स्थानमा कायमै छ ।

सार्क मुलुकहरुमा भारतले ठूलो छलाङ मारेको छ । भारत ३१ स्थान माथि उक्लिएको छ र, विश्व वरियताको १०१ औं नम्बरमा परेको छ ।

अफगानिस्तान तीन स्थान माथि उक्लिँदै १५३ औं स्थानमा आइपुगेको छ । यस्तै बंगलादेश १९३ र श्रीलंका १९७ औं स्थानमा छ भने तीन स्थान tm झरेको पाकिस्तान २०१ औं स्थानमा छ ।

You may also Like this

थप समाचार

उपत्यकामा एमालेको ५३ प्रतिशत वर्चश्व कायमै
उपत्यकामा एमालेको ५३ प्रतिशत वर्चश्व कायमै

काठमाडौं, जेठ ११ । काठमाडौं उपत्यकाका २१ मध्ये १९ स्थानीय तहको मतपरिणाम आइसकेको छ । घोषणा भएका मतपरिणामअनुसार एमालेले सबैभन्द ...

हेटौंडा उपमहानगरः रोचक प्रतिष्पर्धाका बीच प्रमुख र उपप्रमुखमा एमालेले बाजी मार्यो
हेटौंडा उपमहानगरः रोचक प्रतिष्पर्धाका बीच प्रमुख र उपप्रमुखमा एमालेले बाजी मार्यो

१० जेठ, काठमाडौं । निकै रोचक प्रतिष्पर्धाका बीच हेटौंडा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा नेकपा एमालेका उमेद्बार ब ...

पोखरा–लेखनाथमा पुनः मतगणना सुचारु
पोखरा–लेखनाथमा पुनः मतगणना सुचारु

पोखरा, जेठ ८ । पोखरा–लेखनाथ महानगरपालिकामा रोकिएको मतगणना फेरि थालिएको छ । प्रमुख निर्वाचन अधिकृतसहित सबै राजनीतिक दलका ...

भोट किन्न पैसा बाँडेको आरोपमा वाणिज्यमन्त्री रोमी गौचन पक्राउ
भोट किन्न पैसा बाँडेको आरोपमा वाणिज्यमन्त्री रोमी गौचन पक्राउ

वैशाख ३० । वाणिज्यमन्त्री रोमी गौचन थकालीले निर्वाचन आचारसंहिताविपरीत मतदातालाई पैसा बाँडेको आरोप लागेपछि आक्रोशित सर्वसाधारण ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...