विनिमय दर !

२०७४ साउन १ गते १२:४३ मा प्रकाशित


dollar१ साउन । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४३ पैसा र विक्रिदर २७ रुपैयाँ ५९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ६९ र विक्रिदर २७ रुपैयाँ ८५ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ०१ पैसा र विक्रिदर २८ रुपैयाँ १७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ९७ पैसा र विक्रिदर २४ रुपैयाँ ११ पैसा रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०७ पैसा र विक्रिदर ९ रुपैयाँ १२ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर तीन सय ३९ रुपैयाँ ३६ पैसा छ भने विक्रिदर तीन सय ४१ रुपैयाँ ३४ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर दुई सय ७२ रुपैयाँ ६९ पैसा र विक्रिदर दुई सय ७४ रुपैयाँ २८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

You may also Like this

थप समाचार

इराकको किरकुक प्रान्तमा ४ सय जनाको सामुहिक चिहान भेटियो
इराकको किरकुक प्रान्तमा ४ सय जनाको सामुहिक चिहान भेटियो

काठमाडौं, कात्तिक २६ । इराकको किरकुक प्रान्तमा ४ सय जनाको सामुहिक चिहान फेला परेको छ । इराकी सेनाले हावाइजी नजिकको एअरवेसमा ...

वेस्ट ह्यामका प्रशिक्षक बर्खास्त
वेस्ट ह्यामका प्रशिक्षक बर्खास्त

लण्डन । प्रिमियर लिग टोली वेस्ट ह्याम युनाइटेडले साढे दुई वर्ष क्लब सम्हालेका प्रशिक्षक स्लाभान बिलिचलाई बर्खास्त गरेको छ । ब ...

अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली प्रहार,२६ जनाको मृत्यु
अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली प्रहार,२६ जनाको मृत्यु

कात्तिक २० । अमेरिकाको टेक्सासस्थित एक चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ । बन्दुकधा ...

भाडा नतिरेपछि पूर्वराष्ट्रपति यादवलाई १५ दिने अल्टिमेटम
भाडा नतिरेपछि पूर्वराष्ट्रपति यादवलाई १५ दिने अल्टिमेटम

२० कात्तिक । भाडाको घरमा बस्दै आउनुभएका पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई १५ दिनभित्र घर छाड्न आग्रह गर्दै घर धनी रविभक्त व ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...