विनिमय दर !

२०७४ साउन १३ गते ११:१६ मा प्रकाशित


exchange-rate_2काठमाडौं, साउन १३ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २८ पैसा र विक्रिदर २७ रुपैयाँ ४४ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ १० पैसा र विक्रिदर २८ रुपैयाँ २६ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८५ पैसा र विक्रिदर २८ रुपैयाँ ०२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ९२ पैसा र विक्रिदर २४ रुपैयाँ ०६ पैसा रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १८ पैसा र विक्रिदर ९ रुपैयाँ २३ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३८ रुपैयाँ ६४ पैसा छ भने विक्रिदर ३ सय ४० रुपैयाँ ६३ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७१ रुपैयाँ २२ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ८१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

You may also Like this

थप समाचार

नयाँ सरकार कहिले?
नयाँ सरकार कहिले?

निर्वाचन आयोगबाट औपचारिक रूपमा समानुपातिकबाट पाउने सिट संख्याको यकिन शुक्रबार मात्रै भए पनि प्रतिनिधिसभामा वाम गठबन्धन बहुमत ...

कर्णालीमा दैनिक १४ घन्टासम्म लोडसेडिङ, कुन जिल्लामा कति घन्टा?
कर्णालीमा दैनिक १४ घन्टासम्म लोडसेडिङ, कुन जिल्लामा कति घन्टा?

संघीय राजधानी लगायत देशका ठूला सहरहरु झिलिमिलि भइरहँदा उर्जाका लागि धनी क्षेत्र कर्णाली भने अँध्यारोमा छ। यो खबर हामीले आजको ...

माओवादी केन्द्रमा विवाद सुरू- सरकारको नेतृत्व कसले गर्दैछ?
माओवादी केन्द्रमा विवाद सुरू- सरकारको नेतृत्व कसले गर्दैछ?

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनको गृहकार्य अगाडि बढाएसँगै माओवादी केन्द्रभित्र पनि कसले सरकारको नेतृत्व गरेर ...

वाम रणनीतिः मन्त्रिपरिषद निर्णय बदर गर्न संसदमा विशेष प्रस्ताव
वाम रणनीतिः मन्त्रिपरिषद निर्णय बदर गर्न संसदमा विशेष प्रस्ताव

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि सरकारले गरेको नियुक्तिलगायतका सम्पूर्ण निर्णय वाम गठबन्धनमा बन्ने आगामी सर ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...