कक्षा ११ को परीक्षा सर्न सक्छः परीक्षा नियन्त्रक

२०७४ बैशाख २९ गते १७:३५ मा प्रकाशित


neb_1काठमाडौं, वैशाख २९ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा सर्न सक्ने संकेत गरेको छ। परीक्षा नियन्त्रक डम्बर कुमार बतासले असार १ गते देखि हुने भनिएको कक्षा ११ को परीक्षा सर्न सक्ने संभावना रहेको जानकारी दिए।

परीक्षा संचालन हुने विद्यालयमा मतदान केन्द्र तोकिने अर्थात् मतगणना गर्नुपर्ने हुन सक्ने भन्दै परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सर्ने संभावना रहेको जनाएको हो।

निर्वाचन आयोगले बैशाख ३१ गते निर्वाचनका लागि मिति तय गरेपछि परीक्षा तालिका प्रकाशित गरिएको भएपनि पछि दुई चरणमा निर्वाचन गर्ने निर्णय भएकाले परीक्षा प्रभावित हुने भएको हो। जेठ ३१ गते प्रदेश नम्बर १, २ , ५ र ७ नम्बरमा स्थानीय तहको निर्वाचनको मिति तोकिएको छ।

You may also Like this

थप समाचार

सुनचाँदीको भाउ आज बढ्यो
सुनचाँदीको भाउ आज बढ्यो

काठमाडौं, साउन १२ । सुनको भाउ बिहीबार तोलामा चार सय रुपैयाँ बढेको छ । सुनको भाउ बिहीबार तोलामा ५४ हजार ५ सय रुपैयाँ पुगेको ने ...

मन्त्रीहरुको सपथ आजै अपराह्न !
मन्त्रीहरुको सपथ आजै अपराह्न !

११ साउन, काठमाडौं । मन्त्रिपरिषद बिस्तार बुधबार अपरान्ह चार बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा चार बजे नयाँ म ...

३७ जलविद्युत आयोजनालाई विद्युत उत्पादन अनुमति !
३७ जलविद्युत आयोजनालाई विद्युत उत्पादन अनुमति !

काठमाडौं, साउन १० । सरकारले आर्थिक वर्ष २०७३र७४ मा ३७ वटा जलविद्युत् आयोजनालाई निर्माणका लागि अनुमतिपत्र प्रदान गरेको छ । ऊर् ...

धनुके मामाको हत्या अभियोगमा ६ वर्षपछि भान्जा समातिए !
धनुके मामाको हत्या अभियोगमा ६ वर्षपछि भान्जा समातिए !

१० साउन, चरिकोट । दोलखाको भिमेश्वर नगरपालिका-३ का १९ वर्षीय विनोद धनुकेको हत्या गरेको अभियोगमा सोही स्थानका उनकै भान्जा विक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...