स्मरणशक्ति बढाउँने ७ तरिका

२०७४ जेष्ठ ४ गते १४:४४ मा प्रकाशित


1577640210Brain-Power१. विषयलाई जोड्नुहोस् : तपाईं जुन चिज सिकिरहनुभएको छ, त्यसलाई पूरानो कुरासंग जोड्न सिक्नुहोस् । यसले तपाईंलाई दुवै कुराका बारेमा आवश्यक कुराहरु सम्झन सजिलो हुनेछ ।

२. दोहोर्‍याउनुहोस् : यदि कुनै चिजलाई मनमनै दोहोर्‍याउनुहुन्छ भने त्यसलाई सम्झन सजिलो हुनेछ । अथवा, कुनै पनि कुरालाई कागजमा निरन्तर लेखेर पनि स्मरण गर्न सक्नुहुनेछ । यसबाट लेखिएका शब्द स्मरण गर्न सजिलो हुनेछ ।

३. नौलो तरिका अपनाउनुहोस् :  यदि तपाईं कुनै घटनाक्रमलाई याद गर्ने प्रयास गरिरहनुभएको छ भने कुनै नौलो तरिका अपनाउनुहोस् । उदाहरणका लागि तपाईं नौवटा ग्रहको नाम सम्झने प्रयास गरिरहनुभएको छ भने ‘माइ भेरी एजुकेटेड मदर जस्ट शोड अस नाइन प्लानेट’ को तरिका अपनाउन सक्नुहुनेछ । यसमा हरेक शब्दको पहिलो अक्षरबाट ग्रहको नाम आउछ । अथवा, सूत्रबद्ध रुपमा पनि शब्द सम्झन सक्नुहुनेछ ।

४. कार्डमा लेख्नुहोस्  : जब महत्वपूर्ण बार, गते, सूत्रआदि सम्झने प्रयास गर्नुहुन्छ भने यसका लागि फ्लायस कार्डमा लेख्नुहोस् । जब तपाईंलाई आवश्यक पर्नेछ, त्यो कार्ड हेर्न सक्नुहुनेछ ।

५. गाउँनुहोस् र स्मरणशक्ति बढाउँनुहोस्  : आफ्नो लयबद्धताका कारण संगित सजिलै तपाईंको दिमागमा बस्छ । आफ्नो मनपर्ने गितको धुनमा त्यस चिजलाई सेट गर्नुहोस्, जसलाई तपाईं सम्झन चाहनुहुन्छ । यसबाट तपाईंले कुनै पनि कुरा लामो समयसम्म याद गर्नसक्नुहुनेछ ।

६. पढेको कुरालाई महसुस गर्नुहोस्  : पढेको कुरालाई मष्तिष्कमा एक तस्विर बनाउने प्रयास गर्नुहोेस्, यसबाट तपाईं चिजलाई लामो समयसम्म याद राख्न सक्नुहुनेछ । पढिरहेको बेलामा तपाईं ती शब्दका बारेमा सोच्न सुरु गर्नुहोस् । कल्पना गर्नुहोस्, त्यो चिज कस्तो देखिनेछ, त्यसको सुगन्ध, आकार प्रकार कस्तो हुनेछ, स्वाद कस्तो हुनेछ आदि ।

 ७. उदाहरण दिनुहोस् : जब तपाईं कुनै पनि चिजलाई असल जिन्दगीसंग जोडेर हेर्नुहुन्छ भने, त्यो मष्तिष्कमा एक किसिमको छाप बनेर बस्छ र सम्झन सजिलो हुन्छ । के पनि भनिन्छ भने मानिसले आफ्नो मष्तिष्क आफ्नो जीवनकालमा मुस्किलले ५ देखि ७ प्रतिशत मात्र प्रयोग गर्न सक्छ, बाँकी भाग प्रयोग गर्न सक्दैन । त्यसैले ती बाँकी भाग पनि प्रयोग गर्ने प्रयास गर्नुहोस् ।

You may also Like this

थप समाचार

बच्चालाई ज्वरो आउँदा के के गर्ने ?
बच्चालाई ज्वरो आउँदा के के गर्ने ?

शिशुलाई ज्वरो आउँदा अभिभावक पनि शारिरिक र मानसिक रुपमा पीडित हुन्छन् । तर ज्वरो संक्रमणबिरुद्ध जुध्ने शरिरको आफ्नै तरिका हो । ...

काठमाडौं महानगरः साढे ९४ हजार मत गन्दा कसको कति ?
काठमाडौं महानगरः साढे ९४ हजार मत गन्दा कसको कति ?

काठमाडौं, जेठ ८ । काठमाडौ महानगरपालिकाको ९४ हजार ५ सय ८ मत गनिसक्दा एमालेका विद्यासुन्दर शाक्यले ३० हजार ८ सय १८ मत पाउनुभएको ...

काठमाडौं महानगरः उपमेयरमा हरिप्रभालाई ११ हजार मतको अग्रता
काठमाडौं महानगरः उपमेयरमा हरिप्रभालाई ११ हजार मतको अग्रता

८ जेठ, काठमाडौं । काठमाडौं महानगरको जारी मतगणनामा उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गीले ११ हजार भन्दा बढी मतको अग्रता ल ...

अग्ला हिलले निम्त्याउने समस्याहरु ।
     अग्ला हिलले निम्त्याउने समस्याहरु ।

हाई हिल महिलाका बीच फेसन नै भैसकेको छ । हाई हिलमा हिड्दा र स्मार्ट त देखिएला तर यसले स्वास्थ्यमा पार्ने असर कमैलाई मात्र थाहा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...