दलहरुको एकता र उत्साहले चुनावको वातावरण उच्चउस्तरमा बन्दै

२०७४ बैशाख ८ गते १३:२२ मा प्रकाशित


ayodhi-prasad-yadav_1काठमाडौं, बैशाख ८ । निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले दलहरुको पछिल्लो एकता र उत्साहले चुनावको वातावरण उच्चस्तरमा बन्दै गएको बताएका छन् ।

काठमाडौंमा गरिएको कार्यक्रममा प्रमुख आयुक्त यादवले असन्तुष्ट दलहरुको एकताले उनीहरु चुनावमा भाग लिने विश्वास बढेको बताए ।

निर्वाचनको सबै व्यवस्थापन पूरा भएको र अबको केही दिनमै मतदान केन्द्रमा कर्मचारीहरु खटिने यादवले बताए ।

आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालय र जाइकाको समन्वयमा गरिएको कार्यक्रममा विभागका प्रमुख चिरन्जीवी खनालले स्थानीय चुनावमा मिडियाको भूमिकाका विषयमा कार्यपत्र पेश गरेका थिए ।

You may also Like this

थप समाचार

नेपाल सरकारले ल्यायो मोबाइल एप
नेपाल सरकारले ल्यायो मोबाइल एप

२ असार, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तरबारेको गुनासो मोबाइल एपमार्फत गर्न सकिने सुविधा ल्याएको छ ...

सुनचाँदीको मूल्यमा गिरावट
सुनचाँदीको मूल्यमा गिरावट

शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २ सय रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको ...

मुस्ताङका २० किसानलाई मोबाइल उपहार
मुस्ताङका २० किसानलाई मोबाइल उपहार

३१ जेठ, मुस्ताङ । कृषि विकास मन्त्रालयले मुस्ताङका २० जना किसानलाई मोबाइल उपहार प्रदान गरेको छ । कृषि क्षेत्रलाई आधुनिक बनाउँ ...

नेपाल VS यमन (LIVE)
नेपाल VS यमन (LIVE)

३० जेठ, काठमाडौं । एएफसी एसियन कप छनौट अन्तर्गत तेस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले अहिले यमनबिरुद्ध प्रतिस्पर्धा गर्दैछ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...