निर्वाचन आयोगले गैरसरकारी संस्थाहरुलाई किन गरायो सचेत ?

२०७४ बैशाख ७ गते १८:०२ मा प्रकाशित


election-nepal-meetingकाठमाडौं, वैशाख ७ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मत सर्वेक्षणलगायतका कामहहरु नगर्न गैरसरकारी संस्थाहरुलाई सचेत गराएको छ ।

आयोगले बिहीबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरुलाई आयोगमा बोलाएर सचेत गराएको हो ।

त्यसैगरी, आयोगले आगामी वैशाख १५ गतेपछि निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्न पनि गैरसरकारी संस्थाहरुलाई आग्रह गरेको छ ।

प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले गैरसरकारी संस्थाहरु समाजको तल्लो तहसम्म पुगेकाले मतदातालाई प्रभावित गर्ने कुनैपनि काम नगर्न सुझाव दिए ।

 

You may also Like this

थप समाचार

घरभेटीको साटो अब सरकारलाई कोठाभाडा तिर्नुपर्ने
घरभेटीको साटो अब सरकारलाई कोठाभाडा तिर्नुपर्ने

१३ बैशाख, काठमाडौं । काठमाडौंका डेरावालहरुले अब घरबेटीलाई होइन, सरकारलाई कोठाभाडा तिर्नुपर्ने अवस्था आउन लागेको छ । यसबारे नी ...

विश्व औलो दिवसको नाराः ‘सदाका लागि औलोको अन्त्य गरौं’
विश्व औलो दिवसको नाराः ‘सदाका लागि औलोको अन्त्य गरौं’

काठमाडौं, वैशाख १२ । ‘सदाका लागि औलोको अन्त्य गरौं’ भन्ने नाराका साथ मंगलबार ९आज० विश्व औलो दिवस नेपालमा पनि विभि ...

कांग्रेस र एमालेको तानातानमा यी दुई दल !
कांग्रेस र एमालेको तानातानमा यी दुई दल !

११ वैशाख, काठमाडौं । यदि सत्तारुढ गठबन्धनले चुनावी गठबन्धन गरेमा पहिलो पार्टी बन्न सकिएला ? तीन साताअघि एमाले स्थायी कमिटी बै ...

राज्यले नचिनेको ज्युँदा शहीद, जो ११ वर्षदेखि अचेत
राज्यले नचिनेको ज्युँदा शहीद, जो ११ वर्षदेखि अचेत

बनेपा, वैशाख ११ । जनआन्दोलनका घाइते मुकेश कायस्थकी आमा मिरा छोरो उठेर ‘गुड मर्निङ मामु’ भन्ने आसमा हरेक बिहान एकत ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...


धर्मराज रिमाल यसपाली फेरी आउछौ रे दाजैहाम्रो भेट हुन्छ रे दाजैगाउँघरमा यस्तै कुरा चल्छन आजभोलि तिमी आउछौ रे, ठुलो बाजागाजा सहितधेरै जन्ती अनी हसिलोअनुहार सहितहात जोड्दै बाआमालाई भेट्छौ रेसन्चो बिसन्चो सोध्छौ र ...