जिप बाढीले बगायो, एकै परिवारका ६ को ज्यान गयो

२०७४ साउन २९ गते ११:४२ मा प्रकाशित


zip-२९ साउन । रौतहटमा बाढीले जिप बगाउदाँ ६ जनाको मृत्यु भएको छ। अविरल वर्षासँगै आएको बाढीले सुत्केरी गराउन स्वास्थ्यसस्थामा जादै गरेका ६ जना सवार एउटा जीप बगाउँदा सवार सबैको ज्यान गएको हो ।

राजपुर गापालिका–३ स्थित बमन नहरको बाँध भत्किँदा उनीहरु चढेको जीप बगाएको थियो।

 

You may also Like this

थप समाचार

सबैलाई चकित पार्ने आमिर खानका १० रोचक तथ्य !
सबैलाई चकित पार्ने आमिर खानका १० रोचक तथ्य !

२ भाद्र, एजेन्सी । बलिउड फिल्म क्षेत्रमा सबैभन्दा लोकप्रिय नायकको रुपमा चिनिन्छन् आमिर खान । आमिर खानलाई मिस्टर पर्फेक्ट्निस् ...

२७ तोला सुन लुट्न बृद्धाको निर्मम हत्या !
२७ तोला सुन लुट्न बृद्धाको निर्मम हत्या !

२ काठमाडौं, भदौ । गत साउन १२ गते काठमाडौं बुढानिलकण्ठमा ५५ वर्षीया पार्वती ढकालको हत्या भयो । घरमा ढकालमात्र भएको अवस्थामा दि ...

निर्वाचन आयोगद्धारा सरकारलाई १७ बुँदे निर्देशन
निर्वाचन आयोगद्धारा सरकारलाई १७ बुँदे निर्देशन

काठमाडौं, भदौ २ । निर्वाचन आयोगले प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावको लागि सरकारलाई १७ बुँदे निर्देशन दिएको छ ।  ...

पेट्रोलियम पदार्थसम्बन्धी विषय देउवाको भारत भ्रमणको कार्यसूचीमा
पेट्रोलियम पदार्थसम्बन्धी विषय देउवाको भारत भ्रमणको कार्यसूचीमा

काठमाडौं, भदौ २ । सरकारले पेट्रोलियम पदार्थसम्बन्धी सम्पूर्ण समस्याको दीर्घकालीन समाधानका लागि भारत सरकारसँग छलफल गर्ने भएको ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...