इडन ब्रिजले गर्यो एसईई उतिर्ण विद्यार्थीहरुको विदाई

२०७४ साउन २७ गते २२:३३ मा प्रकाशित


eden bridge academyकाठमाडौँ । धापासीमा रहेको इडन ब्रिज एकेडेमीले आफ्ना एसईई उतिर्ण विद्यार्थीहरुलाई विदाई गरेको छ । गत श्रावण २० गते बसुन्धरा स्थित दियालो फुडल्याण्डमा विशेष कार्यक्रम गरि विदाई गरिएको थियो ।
प्राज्ञ एवं कवि नरनाथ लुइटेलको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा समाजिक व्यक्तित्वहरु, विद्यार्थी, अभिभावक, विभिन्न स्कुलका प्रिन्सिपल तथा शिक्षा क्षेत्रमा आवद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा इडन ब्रिजमा अध्यनरत विद्यार्थीहरुले आफ्ना विभिन्न नृत्यहरुबाट मनोरञ्जन प्रदान गरेका थिए ।
प्रमुख अतिथि लुइटेलले कार्यक्रममा बोल्दै एसईई उतिर्ण विद्यार्थी तथा अभिभावकहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।
इडन ब्रिजले विद्यार्थीहरुको हौसलाका निम्ति यी र यस्ता कार्यक्रमहरु आगामी दिनहरुमा अझ परिस्कृत गर्दै लैजाने स्कुलका फाउण्डर, प्रिन्सिपल प्रेम राईले बताउनु भयो ।

You may also Like this

थप समाचार

साथीहरुको चाहना रह्यो भने नेतृत्व दोहोर्याउन तयार छुः एनप्याब्सन अध्यक्ष शाही (भिडियो)
साथीहरुको चाहना रह्यो भने नेतृत्व दोहोर्याउन तयार छुः एनप्याब्सन अध्यक्ष शाही (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) को छैंठौ राष्ट्रिय महाधिवेशन कात्तिक १७ देखि १ ...

रातको १२ बजे पनि जनताका समस्याका निम्ती हिडेको छुः नेपाली कांग्रेस युवा नेता बुढाथोकी (भिडियो)
रातको १२ बजे पनि जनताका समस्याका निम्ती हिडेको छुः नेपाली कांग्रेस युवा नेता बुढाथोकी (भिडियो)

काठमाडौँ । देश भर चुनाबी माहोल तातेको यो समयमा प्रतिनिधि सभा तथा प्रदेश सभामा कुन नेता कुन क्षेत्रमा उठ्ने ? भन्ने कुरा चर्च ...

मेरो स्वर मेरो देशलाई, मलाई देश छाडेर प्रगती गर्ने रहर छैनः गायीका बर्मा
मेरो स्वर मेरो देशलाई, मलाई देश छाडेर प्रगती गर्ने रहर छैनः गायीका बर्मा

काठमाडौँ । बाहिरी आखाले हेर्दा सुन्दर चेहेरा, मन्द मुस्कानमा देखिने सुजाता बर्मा नेपाली गीत संगीत तथा शास्त्रीय संगीतकी साधक ...

मेस्सी चम्किदा विश्वकपमा छानियो अर्जेन्टिना
मेस्सी चम्किदा विश्वकपमा छानियो अर्जेन्टिना

२५ असोज । आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि अर्जेन्टिना छनौट भएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...