बैशाख १५ । बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीलाई नचिन्ने यो दुनियामा सायदै कोही होलानरु उनको विश्वब्यापी ख्यातीबाट एक इरानी फुटबल समर्थक अहिले सर्वाधिक चर्चामा छन्। उनी हुन्, रिजा पेरेस्टेस।
उनी इरानमा सामान्य परिवारमा जन्मिएका व्यक्ति हुन्। तर, उनको अनुहार मेसीसँग मिल्छ। त्यसैले उनी इरानमा चर्चित बन्दै गइरहेका छन्। इरानको चर्चित पत्रिका मेहरले केही समयअगाडि मात्र रिजाको तस्बिर प्रकासित गरेको थियो। जसमा उनी अर्जेन्टिनी जर्सी पहिरेर बसेका थिए। र, उनी मेसीको हुबहुँ देखिएका थिए। उनको कपाल, दाँढी, अनुहार सबै दुरुस्त थियो।
काठमाडौं, असोज २ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नम्बर–२ का ८ जिल्लाका १३६ ओटा स्थानीय तहमा जारी मतदान ...
स्याङ्जा, भदौ २८ । आर्थिक वर्ष २०७३र७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिका ...
२७ भदौ, कोक्स बजार । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएप ...
काठमाडौं, भदौ २५ । बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्ने आरुघाट, आर्खेत र खहरे बजारको मुआब्जा निर्धारण नभएको भन्दै प्रभाव ...