२ रुपियाँको ‘कुटुमा कुटु’ले रच्यो फेरि नयाँ रेकर्ड

२०७४ भदौ १९ गते १२:३७ मा प्रकाशित


kutuma kutuकाठमाडौं, १८ भदौ । नेपाली कथानक चलचित्र ‘२ रुपैयाँ’ को गीत ‘कुटुमा कुटु ले सबैभन्दा छोटो समयमा २ करोड भ्यु पाउने रेकर्ड बनाएको छ । कुटुमा कुटु सुपारी दाना’ युट्युबमा २ करोड पकट हेरिएको छ । भदौ २३ गते बाट रिलिज हुने चलचित्रको यो गीतलाई यो समाचार तयार पार्दासम्म २ करोड ४ लाख ३७ हजार ३७३ पटक हेरिएको छ ।

यस्तै चलचित्र प्रदर्शन अगावै २ करोड भ्यू पाउने रेकर्ड समेत बनाएको छ । यो चलचित्रको खातामा सबै भन्दा छिटो १ करोड भ्यु पुग्ने गीत, २४ घण्टामा सबै भन्दा धेरै पटक हेरिने ट्रेलरलगायतको रेकर्ड समेत बनाएको छ ।

राजनराज सिवाकोटीको शब्द, सङ्गीत र स्वर रहेको गीतमा मेलिना राई र राजन इसानको समेत स्वर रहेको छ । निश्चल बस्नेत,असिफ शाह, बुद्धि तामाङ, बिशारत बस्नेत लगायतको चलचित्रमा मुख्य भूमिका रहेको छ । चलचित्रलाई असीम शाहले निर्देशन गरेका हुन् ।

कुटुमा कुटु:

You may also Like this

थप समाचार

कालीकोटमा कफ्र्यु दुई दर्जन घाइते
कालीकोटमा कफ्र्यु दुई दर्जन घाइते

कालीकोट – म्यादी प्रहरी विवेक ऐडीको मृत्युको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका नागरिक समाजका अगुवामा ...

चलचित्र फिक्काको उत्साहजनक व्यापार
चलचित्र फिक्काको उत्साहजनक व्यापार

काठमाडौँ । चलचित्र फिक्काले पहिलो दिन उत्साहजनक व्यापार सुरु गरेको छ। सोचे भन्दा धेरै नै बढी राम्रो प्रतिकृया पाएको चलचित्रक ...

बिनाको जीवनका ती प्रकाश सँधैका लागि निभे ! (तस्विरहरु)
बिनाको जीवनका ती प्रकाश सँधैका लागि निभे ! (तस्विरहरु)

काठमाडौ । आगामी मंसिरमा हुने निर्वाचनमा कञ्चनपुरबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेतृ तथा प्रकाश दाहालकी पत्नी बिना मगर ...

राष्ट्रपति र प्रमुख निर्वाचन आयुक्तवीच भेटवार्ता हुँदै
राष्ट्रपति र प्रमुख निर्वाचन आयुक्तवीच भेटवार्ता हुँदै

२८ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता विपरीत मन्त्रिपरिषद विस्तार गरेपछि नयाँ मन्त्री र रा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...