उदयपुरमा कांग्रेसका नेता डा. नारायण खड्काको ह्याट्रिक

२०७४ मंसिर २५ गते १३:२५ मा प्रकाशित


dr. narayan khadka

उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य जित्दै कांग्रेसका प्रभावशाली नेता डा. नारायण खड्काले जितको ह्याट्रिक गरेका छन् । खड्काले २०६४ साल र २०७० को चुनाव पनि जितेका थिए । गठबन्धनका साझा उम्मेदवार एमालेकी मन्जु कुमारी चौधरीलाई ५ सय ४८ मतान्तरले खड्काले हराए ।

खड्काले ३३ हजार १४२ मत पाएका छन् भने चौधरीको पक्षमा ३२ हजार ५९४ मत परेको छ । तेस्रो स्थानमा रहेका नेकपा मालेका उम्मेदवार रामप्रसाद चौलागाईंले १२ सय ९५ मत पाए ।

यसैगरी प्रदेशसभा तर्फ एमाले र कांग्रेसले एक-एक सिट जितेका छन् । क्षेत्रनम्बर १ ‘क’मा एमालेका विमल कार्की १७ हजार ५०१ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका विदुर बस्नेतले १५ हजार ८४४ मत पाएका छन् ।

यसैगरी क्षेत्रनम्बर १ ‘ख’मा भने नेपाली कांग्रेसका हिमाल कार्की विजयी भए । उनले १६ हजार ७९२ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका रामबहादुर थापामगरले १५ हजार १९४ मत पाएका छन् ।

You may also Like this

थप समाचार

डिआईजी रमेश खरेलको राजीनामा स्वीकृत
डिआईजी रमेश खरेलको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाएपछि असन्तुष्टि व्यक्त गर्दै डिआईजी रमेश खरेलले दिएको राजीनामा स्वीकृत ...

गुन्डा नाइके गणेश लामालाई इन्काउन्टरको प्रयास
गुन्डा नाइके गणेश लामालाई इन्काउन्टरको प्रयास

काठमाडौं । गुन्डा नाइके गणेश लामालाई पिंगलास्थानमा भएको ‘फाइट’मा इन्काउन्टर गर्न खोजिएको तथ्य फेला परेको छ । तर ...

विमान दुर्घटना अपडेटः जलेको अवस्थामा दुई जनालाई नर्भिक अस्पताल ल्याइयो
विमान दुर्घटना अपडेटः जलेको अवस्थामा दुई जनालाई नर्भिक अस्पताल ल्याइयो

काठमाडौ । त्रिभुवन विमानस्थलमा सोमबार साँझ भएको युएस बंगला एयरको विमान दुर्घटनामा उद्दार गरिएका दुई जना यात्रुलाई नर्भिक अन् ...

टुँडिखेलमा डेढ लाखले एकसाथ बुद्धबचन बाचन गरे, बन्ला त विश्व रेकर्ड ?
टुँडिखेलमा डेढ लाखले एकसाथ बुद्धबचन बाचन गरे, बन्ला त विश्व रेकर्ड ?

काठमाडौं । विश्व कीर्तिमान बनाउने प्रयासमा आज हजारौं मानिस टुँडिखेलमा भेला भएर एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद&rsq ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...


मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...