डिस्चार्ज पछि क्षमा माग्दै रोए डा. केसी

२०७५ साउन २२ गते २०:२४ मा प्रकाशित


dr govinda kc

साउन २२, काठमाडौँ –अनशन तोडेर १३ दिनअघि अस्पताल भर्ना भएका डा. गोविन्द केसी आज डिस्चार्ज भएका छन् । ६ दिन लामो आसीयूको बसाइ र एकसाता अस्पतालमा भर्ना भई उपचार गराएका डा. केसीको स्वास्थ्यमा पूर्ण सुधार आएपछि आज अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

डा. केसीले अस्पतालबाट डिस्चार्ज भएलगत्तै पत्रकार सम्मेलन आयोजना गरेका थिए । सम्मेलनमा बोल्दै डा. केसीले २७ दिनसम्मको अनसन र त्यसपछि पनि उपचारका क्रममा बिरामीको सेवा गर्न नपाएको भन्दै भावुक हुदै विरामीहरुमा पर्न गएको असुविधा प्रति क्षमा मागेका छन् ।

‘यो अनसन मेरा निम्ति बाध्यता थियो’, उनले भने, ‘यस अवधिभर बिरामीको सेवा गर्न नपाएकोमा क्षमा चाहन्छु।’

डा. केसीले सत्याग्रह टुंग्याउने क्रममा जनाएको प्रतिवद्धता अनुसार नै चिकित्सा शिक्षा ऐन जारी हुने विश्वास पनि व्यक्त गरेका छन्। यदि त्यसमा छलछाम भएको खण्डमा कडाभन्दा कडा विरोधका कार्यक्रम ल्याउन हामी बाध्य हुनेछौं तर सरकारले अब फेरी आन्दोलन गर्ने बाटो दिदैन भन्नेमा हामी विश्वस्त छौं’ उनले भनेका छन् ।

You may also Like this

थप समाचार

‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक
‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक

संगीता श्रेष्ठले निर्देशन गरेको फिल्म ‘कथा काठमाण्डू’ को “जून अनि तारा” बोलको दोस्रो गीत सार्वजनिक भए ...

जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा
जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा

काठमाडौँ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर १ कोचिवाङ प्यूठानका वडा सदस्य नारायण पुनमगर धन कमाउन विदेश उडेका छन्। घरव्यवहार ...

७ करोड चन्दा असुली आरोपमा पूर्वमन्त्री पक्राउ
७ करोड चन्दा असुली आरोपमा पूर्वमन्त्री पक्राउ

विभिन्न उद्योगी ब्यवासायीबाट सात करोड चन्दा असुली गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प् ...

वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन
वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन

काठमाडौँ । वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ । गएराति आफ्नै निवास ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...