डिपिएल क्रिकेटः फाइनल प्रवेशका लागि रूपन्देहीलाई १७३ रनको लक्ष्य

२०७४ बैशाख ७ गते ११:५४ मा प्रकाशित


dpl-cricketकाठमाडौं, वैशाख ७ । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत क्वालिफायर(२ मा टिम चौराह धनगढीले रूपन्देही च्यालेन्जर्सलाई जितका लागि १७३ रनको लक्ष्य दिएको छ।
धनगढीका लागि कप्तान पारस खड्काले सर्वाधिक ६७ रनको नटआउट पारी खेले। एसएसपी कार्यालय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको टिम चौराह धनगढीले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १७२ रनको ठूलो स्कोर बनाएको हो। टिममा सम्मानजनक स्कोर बनाउन कप्तान पारस खड्काले कप्तानी इनिङ खेल्दै ४१ बलमा ६ छक्का र ४ चौक प्रहार गरेका थिए।

यस्तै चौराहाका लागि राजु रिजालले २५, सौरभ खनाले नटआउट २४, अमर राउटेलाले १६ तथा अनिल मण्डलले १३ रन बनाएपछि प्रतियोगिताकै सर्वाधिक रन बनाएको हो।
यो खेलमा जित्ने शनिबार हुने फाइनलमा प्रवेश गर्नेछ । फाइनलमा शरद भेषावकरको टोली विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ।

You may also Like this

थप समाचार

आगामी निर्वाचनको पर्यवेक्षण गर्न चाहनेसँग आवेदन माग
आगामी निर्वाचनको पर्यवेक्षण गर्न चाहनेसँग आवेदन माग

काठमाडौं, असोज ६ । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्न अनुमति चाहने संघसंस ...

पर्सागढी नगरमा नेपाली काँग्रेस विजयी
पर्सागढी नगरमा नेपाली काँग्रेस विजयी

पर्सा, ६ असोज । पर्साको पर्सागढी नगरपालिकाका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।प्रमुखमा लोकनारा ...

स्थानीय तह निर्वाचन सम्पन्न भएकोमा राष्ट्रसंघ महासचिवद्धारा नेपाली जनतालाई बधाई
स्थानीय तह निर्वाचन सम्पन्न भएकोमा राष्ट्रसंघ महासचिवद्धारा नेपाली जनतालाई बधाई

६ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाललाई बधाई दिएको छ । राष्ट्र संघ ...

चिकित्सकद्वारा आकस्मिकबाहेक सबै सेवा ठप्प, बिरामीको कन्तबिजोग
चिकित्सकद्वारा आकस्मिकबाहेक सबै सेवा ठप्प, बिरामीको कन्तबिजोग

६ असोज, काठमाडौं । चिकित्सकहरुले शुक्रबारदेखि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । उपचारका क ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...