डिपिएलः सिवाइसी अत्तरिया भर्सेस काठमाडौं गोल्डेन्स ( लाईभ हेर्नुहोस् )

२०७३ चैत्र २८ गते ११:५४ मा प्रकाशित


dpl-काठमाडौं, चैत २८ – धनगढी प्रिमियर लिग क्रिकेटमा सोमबारदेखि खेल सुरु भएका छन् । पहिलो खेलमा अहिले सिवाइसी अत्तरिया र काठमाडौं गोल्डेन्स खेलिरहेका छन् । अहिले सिवाइसी ब्याटिङमा छ । सिवाइसी ज्ञानेन्द्र मल्ल तथा काठमाडौं गोल्डेन्स बसन्त रेग्मीको कप्तानीमा खेलिरहेका छन् ।

प्रतियोगितामा ६ टिम सहभागी छन् । ६ वटा शहरका नामबाट बनाइएका टिममा सुदूरपश्चिमका तीन शहरका तीन टिमसहित काठमाडौंको एक, विराटनगरको एक र भैरहवाको नामबाट एक टिम छन् । सबैभन्दा धेरै पुरस्कार रहेको घरेलु क्रिकेट प्रतियोगिता डिपिएलमा च्यारिटी खेलमार्फत आइतबार उद्घाटन भएको हो ।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले ७ लाख रुपैयाँ पुरस्कार पाउने आयोजक समितिका सुवास शाहीले जानकारी दिनुभयो । खेल हेर्न ३०, ५०, ८० र एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । प्रतियोगिताका लागि तीन हजार दर्शक अटाउने गरी अस्थायी प्याराफिटसहितको रंगशाला बनाइएको छ । 

लाइभ खेल हेर्न यहाँ क्लिक गर्नुहोस् 

You may also Like this

थप समाचार

सिरियामाथि यस्तो तयारी गर्दैछन् ट्रम्प !
सिरियामाथि यस्तो तयारी गर्दैछन् ट्रम्प !

५ साउन । अमेरिकाले सिरियामा राष्ट्रपति बसार अल असद विरुद्ध लडिरहेका विपक्षी लडाकु समूहलाई सहयोग कटौती गर्ने भएको छ । अमेरिकी ...

फेसबुक, ट्वीटर धेरै चलाउनुहुन्छ ? होसियार ! यस्तो खतरा
फेसबुक, ट्वीटर धेरै चलाउनुहुन्छ ? होसियार ! यस्तो खतरा

४ साउन । सामाजिक सञ्जालले युवा पुस्तामा चिन्ताको दर बढिरहेको एक अध्ययनले देखाएको छ । दुव्र्यवहार विरुद्धको संस्था डिच द लेबलल ...

स्थानीय तहको सञ्चालनका लागि ‘नमुना कानुन’
स्थानीय तहको सञ्चालनका लागि ‘नमुना कानुन’

२ साउन । सरकारले स्थानीय तहको सन्चालनका लागि ‘नमुना कानुन’ ल्याएको छ । स्थानीय तहले कानुन नबनाउँदासम्म ‘नमु ...

‘सितारा टल्किने साडी’मा रविन्द्र र रुविनाले कम्मर मर्काउदै (भिडियो)
‘सितारा टल्किने साडी’मा रविन्द्र र रुविनाले कम्मर मर्काउदै (भिडियो)

काठमाडौँ । यस वर्षको नयाँ तिज गीत “सितारा टल्किने साडी” वजारमा आएको छ । गीतको म्युजिक भिडियोमा भने रविन्द्र दर्ना ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...