डिपिएल क्रिकेटः विराटनगर किंग्स विजयी, कञ्चनपुर आइकोनिक फेरि हार्‍यो

२०७४ बैशाख २ गते १२:१३ मा प्रकाशित


dpl-cricket-काठमाडौं, वैशाख २ – धनगढी प्रिमियर लिग ९डिपिएल० क्रिकेट अन्तर्गत शनिबारको पहिलो खेलमा विराटनगर किंग्स विजयी भएको छ । विराटनगरले कञ्चनपुर आइकोनिकलाई ५ विकेटले हराएको छ ।

कञ्चनपुरले दिएको ८१ रनको लक्ष्य विराटनगरले मात्र ९ ओभर १ बलमा ५ विकेट गुमाएर भेट्टायो । विराटनगरका कप्तान शरद भेषावकरले २८ रन बनाए । कञ्चनपुरका लागि पाँचै विकेट सागर पुनले लिएपनि विराटनगरको विजय रोक्न त्यो पर्याप्त भएन ।

टस हारेर व्याटिङको निम्तो पाएको कञ्चनपर १७ ओभरमा मात्र ८० रन बनाएर अलआउट भयो । कञ्चनपुरका लागि हसिम अन्सारीले २७ रन बनाए । विराटनगरका लागि सुशील कँडेल र सन्दिप लामिछानेले ४–४ विकेट लिए । योसँगै विराटनगरले ३ खेल जितेको छ ।

You may also Like this

थप समाचार

पहिलो पटक साम्तेनमा निःशुल्क न्युरो स्वास्थ्य शिविर हुँदै (भिडियो)
पहिलो पटक साम्तेनमा निःशुल्क न्युरो स्वास्थ्य शिविर हुँदै (भिडियो)

काठमाडौँ । कपनमा रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीमा यहि फाल्गनु १२ गते शनिबार निःशुल्क न्युरो स्वास्थ्य शिविर हुने भए ...

यस्तो रह्यो जोन आइडल (भिडियो)
यस्तो रह्यो जोन आइडल (भिडियो)

काठमाडौँ । नयाँबस्तिमा रहेको जोन एकेडेमीले आयोजना गरेको ‘जोन आइडल’ शुक्रबार सम्पन्न गरेको छ । मानब अधिकार तथा शा ...

‘प्रथम निब्स राष्ट्रिय गीत नृत्य प्रतियोगिता’ हुँदै (भिडियो)
‘प्रथम निब्स राष्ट्रिय गीत नृत्य प्रतियोगिता’ हुँदै (भिडियो)

काठमाडौँ । मण्डिखाटारमा रहेको नेशनल आइडियल बोर्डिङ्ग हाई स्कुल (निब्स) र विद्यालय सरोकार समाज बुढानिलकण्ठको संयुक्त आयोजनामा ...

एमाले र माओवादीबीच पार्टी एकता, बालुवाटारमा यस्तो भयो सहमति
एमाले र माओवादीबीच पार्टी एकता, बालुवाटारमा यस्तो भयो सहमति

७ फागुन, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको छ । दुई दलका नेताहरुले पार्टी एकताका लागि सातबुँदे सहमत ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...