कन्चनपुरद्धारा अत्तरिया ६ विकेट पराजित

२०७४ बैशाख ३ गते १७:३७ मा प्रकाशित


dpl-काठमाडौं, वैशाख ३ । धनगढीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–२० क्रिकेटमा रुपन्देही च्यालेन्जर्सले अपराजित यात्रालाई कायमै राखेको छ ।

लगातार चौथो जित हासिल गर्नेक्रममा लिगको १३औं खेलमा रुपन्देहीले आइतबार विराटनगर किंग्सलाई ६१ रनले हरायो ।

टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित् २० ओभरमा ८ विकेट गुमाएर १३२ रन बनायो ।

अन्तिम थापाले ४५, कृष्ण कार्कीले २२ र पुष्प थापाले १७ रन बनाए । विराटनगरका लागि सुशील कँडेलले २ विकेट लिए ।

जवाफमा विराटनगर १८ ओभर १ बलमा अलआउट हुँदै ७१ रनमै समेटियो ।

कप्तान शरद भेषावकरलेमात्र दोहोरो रन जोड्नेक्रममा ३४ रन बनाएको इनिङलाई ध्वस्त पार्नेक्रममा शहाब आलमले ४ तथा दीपेश श्रेष्ठ र कृष्ण कार्कीले ३र३ विकेट लिए । शहाब ‘म्यान अफ द म्याच’ घोषित भए ।

आइतबारै भएको लिगको १४औं खेलमा कन्चनपुर आइकोनिक विजयी भएको छ । कन्चनपुरले सीवाइसी अत्तरियालाई ६ विकेटले हरायो ।

खेलमा पहिले ब्याटिङ गरेको अत्तरियाले ८५ रनमात्र बनाउन सक्यो । प्रदीप ऐरीले सर्वाधिक १९ रन बनाएको इनिङलाई सस्तैमा समेट्नेक्रममा सुनील धमला र अविनाश कर्णले समान ३र३ विकेट लिए ।

जवाफमा कन्चनपरले १० ओभरमै ४ विकेटको क्षतिमा विजयी लक्ष्य पूरा गर्‍यो ।

अलराउन्डर सुनीलले सर्वाधिक २८ रन जोडे । त्यस्तै, सागर पुन र हसिम अन्सारीले समान २२र२२ रन जोड्दा कप्तान विनोद भण्डारीले ५ बलमा अविजित रहँदै १६ रन बनाए । सुनील ‘म्यान अफ द म्याच’ घोषित भए ।

You may also Like this

थप समाचार

काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)
काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)

काठमाडौँ । गैरीगाउँ सिनामंगलमा रहेको काठमाडौँ बिनायक शिक्षालयले मंगलबार आफ्नै प्रांगणमा जेष्ठ नागरिक सम्मान तथा खेलकुद सप्ता ...

शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस
शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस

काठमाडौँ । अजिज फाउन्डेसन, कपनको मुख्य सहकार्य साथै शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा कपनमा रहेको साम ...

पायोनियरको बृहत सरसफाई कार्यक्रम सम्पन्न
पायोनियरको बृहत सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौँ । कपनमा रहेको पायोनियर पब्लिक स्कुलले शनिबार बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । शनिबार विहान ७ बजेदेखी १० बजेस ...

प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधन
प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधन

काठमाडौँ । निवर्तमान सांसद तथा शिक्षाविद् डा. बाबुराम पोखरेलको आइतबार निधन भएको छ । मुटुरोगबाट पीडित डा पोखरेल आज बिहान ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...