सेक्सका बेला यी पाँच गल्ती भुलेर पनि नगर्नुस् !

२०७३ भदौ १९ गते १५:३९ मा प्रकाशित


sex_3सेक्स जीवनलाई धेरै राम्रो बनाउन र रोमान्स गर्नका लागि यसको बारेमा राम्ररी ज्ञान हुन जरुरी छ ।

विद्यालयमा जीव विज्ञानको विषयमा पढेको वा त्यस्तै अश्लिलहरु देखेपछि जीवनमा जुन जानकारी मिल्छ त्यो भन्दा सेक्स धेरै फरक छ ।
आज हामी त्यही विषयमा धेरै विज्ञहरुको अनुभवको आधारमा केही कुरा बताउन गईरहेका छौँ, जसलाई तपाईहरुले पनि सेक्सका दौरान बन्देज गर्नुहुने छ ।

१. आफ्नो लागि मात्रै सहज नहेर्नुस्, पार्टनरको च्वाइस पनि बुझ्नुस्
सेक्सका दौरान आफूले चाँहेजस्तो मात्रै नगर्नुस् । पार्टनरको चाहनालाई पनि पूर्ण रुपले स्थान दिनुस् । यसो गर्दा तपाइको पार्टनरले सन्तुष्ट र आरामदायी महसुस गर्नेछिन् । वत्ति अन राख्ने वा निभाउने, कुन पोजिशन अपनाउने, सेक्स टोयको प्रयोग गर्ने वा नगर्ने यी सबै कुराका बारेमा आफ्नो पार्टनरसँग सल्लाह गर्नुस् ।

२. उत्तेजक कुरा नगर्नुस्
सेक्सका दौरान महिलाहरु भावनात्मक सम्बन्ध राख्न चाहने बताइन्छ । तर, यथार्थमा उनीहरु ‘एक्शन’मा विश्वास गर्छन् । धेरै कुरा गरेर तपाई त आनन्द महसुस गर्नुहुन्छ तर, यो कुराले ध्यान भने परिवर्तन हुन्छ । भावनात्मक रुपमा नजिक हुन एक वा दुई शब्द भए पुग्छ बाँकी तपाईको एक्शनको आवश्यकता हुन्छ ।

३. पार्टनरलाई वेवास्ता नगर्नस्, भावनात्मक रुपमा नजिक हुनुस्
शारीरिक रुपमा त तपाई आफ्नो पार्टनरलाई वेवास्ता गर्न सक्नुहुन्न । तर, उनलाई यो पनि महसुस गराउनुस् कि उनको भावनालाई तपाई वेवास्ता गरिरहनु भएको छैन् । उनको इच्छा, चाहना तथा प्रतिक्रियालाई सम्मान गर्नुस् र महसुस गराउनुस् कि उनी मात्रै एक हुन् जो तपाईलाई आवश्यक छ ।

४. तुरुन्त नुहाउनका लागि पार्टनरलाई एक्लै नछोड्नुस्
सामान्यतया सेक्स गरिसकेपछि तपाईलाई नुहाउने इच्छा हुन्छ । तर, तपाई सेक्स गरिसकेपछि तुरुन्त नुहाउनका लागि बेडबाट उठ्नुभो भने यसबाट तपाईको पार्टनरमा गलत सन्देश जानसक्छ । बडी फ्लूड भलै इरिटेड गर्नसक्छ तर, पार्टनरलाई नराम्रो लाग्न सक्छ, त्यसैले यस्तो नगर्नुस् । यसको सट्टा आफ्नी पार्टनरसँग ‘शावर सेशन’मा जानसक्नुहुन्छ । जहाँ एकसाथ दुई काम हुनसक्छ ।

५. पुरुषोत्व शक्ति नदेखाउनुस्
यो कुनै खेल होइन् र तपाईको पार्टनर तपाईको प्रतिद्वन्द्वी पनि होइन् जसमा तपाईले पहिला खेल खतम गर्न जरुरी छ । ती पललाई टिकाउ बनाउने कोसिस गर्नुस् ताकि पार्टनरले पूर्ण रुपमा सन्तुष्टि पाओस् । यदि तपाई शीघ्रपतनको सिकार हुनुहुन्छ भने आफ्नो ध्यान डाइभर्ट गर्नुस् । यसले तपाई लामो सम्बन्धमा समयसम्म टिकिराख्नुहुन्छ ।

You may also Like this

थप समाचार

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै
एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

९ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ। ...

यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)
यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)

काठमाडौँ । बूढानिलकण्ठ नगरपालिकाको आयोजना र डिवेट नेपाल नेटवर्क (डि.एन.एन.) को प्राविधिक सहयोगमा सञ्चालन भएको १८ देखि २८ वर्ष ...

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन
वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। देवकोटाको सोमबार साँझ ५ः३५ बजे वासवारी स्थित न्यूरो अस्पत ...

नाइजेरिया माथि क्रोएशियाको जीत
नाइजेरिया माथि क्रोएशियाको जीत

काठमाडौँ । ग्रुप डी को नाइजेरिया तथा क्रोएशियाबीचको खेलमा क्रोएशियाले नाइजेरियामाथि २-० को जित निकालेको छ। नाइजेरियाका खेलाड ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...