कति छ बलिउड चर्चित नायिका दीपिकाको सम्पत्ती ? थाहा पाउनुहोस्

२०७४ बैशाख २ गते १४:१० मा प्रकाशित


deepika-padukone-१ बैशाख । बलीउडको अहिलेकी चर्चित नायिका दीपिका पादुकोणको जन्म जनवरी ५ सन् १९८६ डेनमार्कमा भएको हो । डेनमार्कमा जन्मिएपनि बाल्यकाल भने बैगलोरमा बितेको थियो । बैगलोरबाटै स्कुले शिक्षा पुरा गरेकी उनले कलेज बने माउन्ट कार्मेल कलेजबाट गरेकी हुन् । ब्याडमिन्टनको राम्रो खेलाडी समेत रहेकी उनिले बलिउडमा प्रबेश गरे लगतै पढाइलाई निरन्तरता दिन सकिन्न ।

टेलिभिजनबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी उनले लक्मी फेशन विक २००५ बाट आफ्नो मोडलिङ यात्रा प्रारम्भ गरेकी हुन् । मोडल अफ दि इयरको उपाधि जित्न सफल भएकी थिइन् । दीपिका पादुकोणका हजुरबुबा मिसोरी ब्याडमिन्टन एसोसियसनका सचिव रहेका थिए भने उनकी बहिनी अनिशा पादुकोणपनि गल्फकी सफल खेलाडी हुन् ।

एक फिल्मका लागि १० करोड पारिश्रमिक लिने उनले बाजिराव मस्तानी फिल्म पछि भने आफ्नो पारिश्रमिक बढाएर १५ करोड पुर्याएकी छन् । बलिउडमा धेरै पारिश्रमिक लिने नायिकाहरुको सुचिमा पहिलो स्थानमा रहेकी छिन् । ७.५ मिलियन डलर कुल सम्पति रहेको उनि बलिउडकी धनी नायिकामा पर्द्छिन् । २७७३ स्वायर फुटमा फैलिएको चार बेडरुम भएको अपार्टमेन्टमा बस्ने उनको अपार्टमेन्ट मुल्य झन्डै १६ करोड रहेको बताईएको हो ।

गाडी

सेतो कलरको अउडी ए८

मर्सिटिज बेन्ज जि६३

रेन्ज रोभर

अउडी क्विउ

बिएमडब्लु

You may also Like this

थप समाचार

हस्ताक्षर पछि प्रचण्डले भने-ओलीजी र म नयाँ पार्टीका अध्यक्ष
हस्ताक्षर पछि प्रचण्डले भने-ओलीजी र म नयाँ पार्टीका अध्यक्ष

काठमाडौँ । नेकपा एमालेसँगको एकताका लागि सात बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा ...

गुह्येश्वरीको ‘ट्यालेन्ट शो’ एवं एसईई विदाई कार्यक्रम सम्पन्न (भिडियो)
गुह्येश्वरीको ‘ट्यालेन्ट शो’ एवं एसईई विदाई कार्यक्रम सम्पन्न (भिडियो)

काठमाडौँ । पिपलबोट बासबारीमा रहेको गुह्येश्वरी बोर्डिङ्ग हाई स्कुलले ‘गुह्येश्वरी ट्यालेन्ट शो एवं एसईई विदाई कार्यक्र ...

यस्तो रह्यो प्रारम्भको अभिभाव दिवस तथा विविध साँस्कृतिक कार्यक्रम (भिडियो)
यस्तो रह्यो प्रारम्भको अभिभाव दिवस तथा विविध साँस्कृतिक कार्यक्रम (भिडियो)

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ६ मुलपानीमा रहेको प्रारम्भ एकेडेमी विद्यालयले आफ्नो अभिभाव दिवस तथा विविध सा ...

दोश्रो प्याब्सक फुटसल लिग सम्पन्न, पुष्पलाललाई उपाधि (भिडियो)
दोश्रो प्याब्सक फुटसल लिग सम्पन्न, पुष्पलाललाई उपाधि (भिडियो)

काठमाडौँ । निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन काठमाडौँ (प्याब्सक) ले आयोजना गरेको दोश्रो प्याब्सक फुटसल लिग सोमबार सम्पन्न ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...