यस्तो रह्यो जुगलको आमा महोत्सव, दिलशोभालाई आमा सम्मान (भिडियो)

२०७४ बैशाख १६ गते १७:३५ मा प्रकाशित


IMG_6345

काठमाडौँ । आमाको मुख हेर्ने दिन अर्थात मातातिर्थ औसीको दिन पारेर जुगल इंग्लिस मिडियम स्कुलले आमा महोत्सव सम्पन्न गरेको छ ।

 

IMG_6344बुधबार कपन स्थित आफ्नै प्रांगनमा सम्पन्न कार्यक्रममा नागरिक लगानी कोषका प्रबन्ध निर्देशक रामकृष्ण पोखरेलको प्रमुअ आतिथ्यता सम्पन्न भएको थियो भने कार्यक्रममा अभिभावक, समाजसेवी महिला, कलाकार, स्थानिय व्यक्तिहरु लगाएतको उपस्थिति रहेको थियो ।

IMG_6325
विशेष आमाको मुख हेर्ने दिन कार्यक्रम गरिएको हुँदा स्कुलमा अध्यनरत विद्यार्थीले आफ्ना आमाहरुलाई केक काटेर खुवाएका थिए । आमाहरुकि आमा भनेर बरिष्ठ समाजसेवी दिलशोभा श्रेष्ठलाई केक काटेर पहिला खुवाइएको थियो ।

IMG_6336
विद्यार्थीहरुले कार्यक्रममा आफ्ना कलाकारीता पनि प्रस्तुत गरेका थिए ।
विद्यालयको समग्र विकासमा महत्वपुर्ण योगदान पुर्याए वापत स्कुलकि सँस्थापक कृष्णा प्रसाई र श्यामा पन्तलाई सम्मान पत्र तथा दोसल्ला सहित सम्मान गरिएको थियो ।

IMG_6377
आमा घरको सञ्चालिक एवं वरिष्ठ समाजसेवी दिलशोभा श्रेष्ठलाई नगद दश हजार, सम्मान–पत्र एवं दोसल्ला सहित जुगल दिव्यश्वरा सम्मानद्धारा सम्मान गरिएको थियो ।

IMG_6380
समाजसेवी श्रेष्ठले सम्मान पश्चात आफ्नो धारणा राखेकि थिइन 


यसै क्रममा केटिएम खबरले स्थलगत सम्वाद गरेको छ । प्रस्तुत छ स्कुलका फाउण्डर/प्रिन्सिपल विबेक विनयी र स्कुल व्यबस्थापन समितिका अध्यक्ष डि.पि. आचार्यसंग गरिएको कुराकानीको सम्पादित अंशः

 

 

You may also Like this

थप समाचार

यस्तो रह्यो विद्यालय सरोकार समाज बुढानिलकण्ठको ‘स्थानीय पाठ्यक्रम सम्बन्धि एक दिने गोष्ठी’
यस्तो रह्यो विद्यालय सरोकार समाज बुढानिलकण्ठको ‘स्थानीय पाठ्यक्रम सम्बन्धि एक दिने गोष्ठी’

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका (बुनपा) मा रहेका विद्यालयहरुको छाता संगठन विद्यालय सरोकार समाज बुढानिलकण्ठले स्थानीय पाठ्यक ...

बुनपा–१२ को विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न
बुनपा–१२ को विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

काठमाडौँ । कपनमा रहेको कपन स्पोट्र्स क्लब र बुढानिलकण्ठ नगरपालिका (बुनपा)–१२ ले आयोजना गरेको विद्यालय स्तरिय खेलकुद प्र ...

काठमाडौँबाट ४७ नक्कली विद्यार्थी पक्राउ
काठमाडौँबाट ४७ नक्कली विद्यार्थी पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने ४७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।परिसर ...

यस्तो रह्यो जुगलको ‘बृहत रक्तदान कार्यक्रम’
यस्तो रह्यो जुगलको ‘बृहत रक्तदान कार्यक्रम’

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० कपनमा रहेको जुगल इंग्लिस मिडियम स्कुलले शनिबार ‘बृहत रक्तदान कार्यक्रम&r ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...