धुर्मुस सुन्तली र पलको आई लभ यु’ ले काट्यो करोडको केक

२०७४ साउन २३ गते १६:५५ मा प्रकाशित


cakeकाठमाडौं, साउन २३ । पछिल्लो समय सामाजिक सञ्जाल युट्युब लोकप्रिय बन्दै गएको छ । युट्युबमा नेपाली भिडियोहरुले उल्लेख्य दर्शक पाउन थालेका छन्। गीतका करिब एक दर्जन भिडियो त एक करोडभन्दा बढी पटक हेरिएका छन्। लाखौंको संख्यामा हेरिएका त कति छन् कति।

यसमध्ये फिल्मका गीत धेरै छन्। चारवटा आधुनिक गीतका भिडियो छन्। यसमध्ये ‘आई लभ यु’ गीत एक हो।

एक वर्षअघि रिलिज भएको गीतमा सरोज ओली र इन्दिरा जोशीको स्वर छ। कुञ्जना घिमिरे ‘सुन्तली’ र पल शाह मुख्य भूमिकामा रहेको भिडियोमा सीताराम कट्टेल ‘धुर्मुस’ अतिथी भूमिकामा थिए। उक्त गीतको भिडियो एक करोड पटक हेरिएको खुसीमा टोलीले आइतबार राजधानीमा खुसीयालीको केक काट्यो। गीतको दोस्रो भाग ‘जता जता पिरतीको बाटो’ हालै सार्वजनिक भएको छ।

You may also Like this

थप समाचार

रियललाई क्लब विश्व कपको उपाधि
रियललाई क्लब विश्व कपको उपाधि

क्रिस्टियानो रोनाल्डोले एकमात्र गोलको मद्धतले रियल म्याड्रिडले लगातार दोस्रो पटक क्लब विश्व कपको उपाधि जितेको छ । ग्रिमिओलाई ...

​हुस्सुका कारण तराईको जनजीवन प्रभावित
​हुस्सुका कारण तराईको जनजीवन प्रभावित

हुस्सुका कारण तराईका जिल्लाहरुको जनजीवन आइतबार पनि प्रभावित भएको छ । शनिबारदेखि तराईमा बाक्लो हुस्सु लागेको छ । तर हुस्सु लाग ...

धनुषा १ बाट मातृका यादव विजयी
धनुषा १ बाट मातृका यादव विजयी

काठमाडौं । धनुषा १ बाट माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादव विजयी भएका छन् । उनले संघीय समाजवादी फोरम नेपालका दीपक कार्क ...

मनाङ प्रदेशसभा ‘ख’: दीपक मनाङेको जित
मनाङ प्रदेशसभा ‘ख’: दीपक मनाङेको जित

काठमाडौं । स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा विजयी भएका छन ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...