धोनीकी पुर्व प्रेमीकाले यसो भनिन्

२०७४ भदौ २३ गते १२:१८ मा प्रकाशित


dhoni-raylaxmiएजेन्सी, भदौ २३ । फिल्म ‘जुली २’ को ट्रेलर रिलिज भएसँगै अभिनेत्री राय लक्ष्मीको चर्चा पनि चुलिएको छ। दक्षिण भारतीय फिल्ममा सक्रिय रायलक्ष्मीको यो पहिलो बलिउड फिल्म हो।

उनको फिल्मको ट्रेलरमा देखाइएका दृश्यले उनको उनको लोकप्रियता पनि बढिरहेको छ।

रायलक्ष्मी भारतका क्रिकेट टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनीकी पुर्व प्रेमीका हुन्। उनलाई आजसम्म पनि धोनीसँग नाम जोडेर कुरा गर्ने गरिन्छ।


उनीहरुको सम्बन्ध ९ वर्ष अगाडीको हो। १ वर्षसम्म उनीहरुको अफयेरको हल्ला चलेको थियो।

तर राय लक्ष्मीले धोनीसँग नाम जोडेर आज पनि कुरा गर्दा निकै नराम्रो लाग्ने बताएकी छन्।

एक अन्तर्वार्तामा उनले धोनीबाहेक अन्यसँग पनि प्रेम सम्बन्ध भएको तर उनीहरुको बारेमा कहिल्यै कुरा नहुने तर ९ वर्ष अगाडीको धोनीसँगको सम्बन्धको चर्चा आजसम्म हुँदा आफुलाई पटक्कै मन नपर्ने बताइन्।

उनले धोनीसँगको सम्बन्ध कुनै घाउको दागजस्तो भएको र आजसम्म पिछा नछोडेको बताइन्।

You may also Like this

थप समाचार

ओली र प्रचण्डबीच भेटवार्ता
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो ओली निवास ...

ह्यारीले बनाए नयाँ कीर्तिमान
ह्यारीले बनाए नयाँ कीर्तिमान

इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत ग ...

लालु यादवलाई ५ वर्ष जेल
लालु यादवलाई ५ वर्ष जेल

भारत (नयाँ दिल्ली) — भारतीय पूर्व रेलमन्त्री तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला क ...

समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?
समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ भने ३१ ला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...