धनी खेलाडीको सूचिमा स्ट्राइकर इब्राहिमोविच दोस्रो स्थानमा

२०७४ बैशाख २३ गते १०:३० मा प्रकाशित


ibrahimo-bichवैशाख २३ – म्यानचेस्टर युनाइटेडका स्ट्राइकर जाल्टन इब्राहिमोविच बेलायतका धनी खेलाडीको सूचिमा प्रवेश गरेका छन् । यही सिजन प्रिमियर लिग क्लब आएका स्वीडेनका इब्राहिमोविच बेलायतका खेल्ने खेलाडी मध्ये धनीको सूचिमा दोस्रो स्थानमा रहेका छन् । सनडे टाइम्सले प्रकाशित गरेको बेलायतका धनी

खेलाडीको सूचिमा पहिलो स्थानमा फरमुला वान विश्व च्याम्पियन लुइस हेमिल्टन छन् ।

हेमिल्टनसँग एक सय ३१ मिलियन पाउण्ड स्ट्रर्लिङ बराबरको सम्पत्ति रहेको छ ।

यस्तै दोस्रो स्थानमा रहेका इब्राहिमोविचसँग एक सय १० मिलियन पाउण्ड स्ट्रर्लिङ बराबरको सम्पत्ति रहेको छ । उनी बेलायतमा खेल्ने फुटबलर मध्ये सबै भन्दा धेरै सम्पत्ति भएका खेलाडी हुन् ।
इब्राहिमोविचले क्लबका साथी वायने रुनीलाई पछि पारेका हुन् । रुनीसँग ९३ मिलियन पाउण्ड स्ट्रर्लिङ बराबरको सम्पत्ति छ । चौथो स्थानमा फरमुला वान ड्राइभर जेनसन बुट्टन छन् ।

You may also Like this

थप समाचार

‘केरुङ–काठमाडौं रेलमार्ग प्रमुख प्राथमिकतामा’
‘केरुङ–काठमाडौं रेलमार्ग प्रमुख प्राथमिकतामा’

काठमाडौं, वैशाख १० । नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि चिनियाँ राजदूत यू होङले शिष्टा ...

स्थापनाकै दिन फुट्यो राजपा
स्थापनाकै दिन फुट्यो राजपा

काठमाडौँ – स्थापना भएको एक वर्ष पुगेकै दिन राष्ट्रिय जनता पार्टी नेपाल फुटेको छ। राजपा नेपालका असन्तुष्ट समूहले  श ...

दुर्लभ पाटेबाघ मर्‍याे, अनुसन्धानका लागि नमूना संकलन हुँदै
दुर्लभ पाटेबाघ मर्‍याे, अनुसन्धानका लागि नमूना संकलन हुँदै

चितवन, वैशाख ७ – चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा एउटा दुर्लभ पाटेबाघ मृत फेला परेको छ ।  बिहीबार पा ...

तेल नबोक्ने ट्यांकरसँग सम्झौता खारेज गरिने
तेल नबोक्ने ट्यांकरसँग सम्झौता खारेज गरिने

इन्धन ढुवानीमा संलग्न ट्यांकर व्यवसायीले हडताल गरे नेपाल आयल निगमले सम्झौता खारेज गर्ने भएको छ। यसपालि हड्ताल गरेर खारेजीमा प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...


मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...