उपचारका लागि धामीझाँक्री र वैद्यहरुको भर

२०७४ बैशाख २७ गते १०:२६ मा प्रकाशित


dhami२७ वैशाख, काठमाडौं । बाजुरा जिल्लाका सबै गाउँपालिका र नगरपालिकामा स्वास्थय चौकी छन् । तर, स्वास्थ्य चौकीभन्दा धामीझाँक्री र वैद्यहरु स्थानीय जनताको मनमा बस्न सफल भएका छन् ।

यहाँका अधिकांश बिरामी उपचारका लागि स्वास्थय चौकी जाँदैनन्, धामीझाँक्री र वैद्यहरुको भर पर्छन् । धामीझाँक्री र वैद्यहरुले गर्ने उपचार पद्धतिमा पनि उनीहरुको कुनै गुनासो छैन ।


समीकात्र्तिक गाउँपालिका २ की जनपुरा रावल दाँत दुखेपछि राजभर सुत्न सकिनन् । बिहानीको पर्खाइमा उनले कष्ट सहेर रात कटाइन् ।

उज्यालो भएपछि उनको प्राथमिकतामा स्वास्थ्य चौकी परेन । उनी सीधै स्थानीय वैद्यकोमा गइन् । वैद्यले भान्सामा प्रयोग हुने फलामको डाडु आगोको भुंग्रोमा रातो हुने गरी तताइन् । त्यसपछि ती महिला वैद्यले उनको दुखेको दाँत केहीबेर डामिन् । रावललाई तातो डाडुको रापले बिसेक भयो ।

वैद्यर धामीझाँक्रीप्रति विश्वास गर्ने रावल प्रतिनिधि पात्र मात्र हुन् । बाजुरामा वैद्य र धामीझाँक्रीलाई विश्वास गर्नेको संख्या असंख्य छ ।राजधानी दैनिकमा खबर छ ।

You may also Like this

थप समाचार

यी हुन् मु्ख्य मन्त्रीका मुख्य दाबेदार
यी हुन् मु्ख्य मन्त्रीका मुख्य दाबेदार

कांग्रेस प्रदेश नम्बर १ अधिकांश जिल्ला सभापति दाबेदार कांग्रेसका ठूला नेता प्रदेश सभाको उम्मेदवार छैनन् । त्यसैले जिल्ला सभाप ...

समानुपातिकको सिट बढीमा ६ दलले मात्र पाउने, यस्तो छ हिसाब किताब
समानुपातिकको सिट बढीमा ६ दलले मात्र पाउने, यस्तो छ हिसाब किताब

आगामी प्रतिनिधिसभा निर्वाचनबाट बढीमा ६ दल मात्र संसद्मा पुग्ने सम्भावना छ। राजनीतिक दलसम्बन्धी ऐनअनुसार राष्ट्रिय दलको मान्यत ...

‘प्रतिष्ठा’ बन्दै रोल्पाको थबाङ
‘प्रतिष्ठा’ बन्दै रोल्पाको थबाङ

रोल्पा सदरमुकाम लिबाङबाट कोटवाडा, कोर्चवाङ, घर्तीगाउँ, मिरुल हुँदै सहिदमार्गको बाटो बिहानै सानो गाडीमा हिँडे साझ मात्र पुगिन ...

गौचन हत्यामा ‘बाहुन डन’ समूहसमेत संलग्न
गौचन हत्यामा ‘बाहुन डन’ समूहसमेत संलग्न

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा बाहुन डन (रमेश पौडेल) समूहका व्यक्तिको समेत संलग्नता खुलेको ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...