चितवनमा रोमाञ्चक प्रतिष्पर्धाः देवीलाई रेणुले पछि पारिन्

२०७४ जेष्ठ ५ गते १७:४३ मा प्रकाशित


deiv-renu५ जेठ, चितवन । निक्कै चासोका साथ हेरिएको चितवनको भरतपुर महानगरपालिकोको प्रतिष्पर्धा थप रोमाञ्चक भएको छ । माओवादीकी उम्मेदवार रेणु दाहालले पहिलो पटक एमाले उम्मेदवार देवी ज्ञवालीलाई पछि पार्न सफल भएकी छिन् ।

९ नम्बरको मतगणना जारी रहेको अवस्थामा रेणुले देवीलाई १४७ मतले पछि पार्न सफल भएकी हुन् । रेणुले १४६२० मत ल्याएकी छिन् भने एमालेका देवी ज्ञवालीले १४४७३ मत ल्याएका छन् ।

You may also Like this

थप समाचार

विनिमय दर !
विनिमय दर !

९ साउन । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ३६ पैसा र विक्रिदर २७ रुपैयाँ ५२ ...

रामेछाप पुगेर माधव नेपालले यसो भने...
रामेछाप पुगेर माधव नेपालले यसो भने...

८ साउन , रामेछाप । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले ३ वटै स्थानीय तहको निर्वाचन अघि संविधान संसोधनको कुरा गर्न नस ...

बांगाबगरमा भिषण पहिरो, महाकाली राजमार्ग ठप्प
बांगाबगरमा भिषण पहिरो, महाकाली राजमार्ग ठप्प

७ साउन । गए राति परेको वर्षाले सडक माथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । सतबाँझदेखि–गोकुलेश्वर सडकखण्डअ ...

श्रमिक आन्दोलनमा गिरिजाबाबुको अतुलनीय योगदानः पूर्वराष्ट्रपति यादव
श्रमिक आन्दोलनमा गिरिजाबाबुको अतुलनीय योगदानः पूर्वराष्ट्रपति यादव

काठमाडौँ, साउन ७ । पूर्व राष्ट्रपति डा रामवरण यादवले गिरिजाप्रसाद कोइरालाको सरकारको पालामा नेपालको स्वास्थ्य क्षेत्रले ठूलो फ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...