शीर्ष नेता चितवनमाः आ-आफ्ना सभामा देउवा–प्रचण्ड र ओलीले सम्बोधन गर्दै के भन्लान् ?

२०७४ बैशाख २८ गते ११:५५ मा प्रकाशित


deuba-oli-prachandfaबैशाख २८ । आफ्नी छोरीलाई भरतपुर महानगरका लागि मेयरको उम्मेदवार बनाएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनावी महौलकै लागि तालमेलको अर्को दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि चितवन उत्रार्दै छन्।

त्यसैगरी, आजै चितवन एमालेले पनि पूर्वप्रधानमन्त्री केपी ओलीलाई चुनावी सरगर्मी बढाउन नारायणगढको पोखरा बसपार्कमा हुने चुनावी आमसभामा उत्रार्ने छ।

उता माओवादी केन्द्र र कांग्रेसको संयुक्त चुनावी सभा भने माहानगरको केन्द्रीय बस टर्मिनलमा हुने छ।

प्रधानमन्त्री दाहाल सहित दुई पूर्वप्रधानमन्त्री आउने भएपछि चितवनको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ।

You may also Like this

थप समाचार

काठमाडौंको मेयरः विद्यासुन्दरको जित सुनिश्चित, राजुराजद्धारा हार स्वीकार
काठमाडौंको मेयरः विद्यासुन्दरको जित सुनिश्चित, राजुराजद्धारा हार स्वीकार

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विद्या सुन्दर शाक्यको जित सुनिश्चित भएको छ । जारी म ...

काठमाडौंमा खसेको मतबारे निर्वाचन कार्यालय नै अन्यौलतामा
काठमाडौंमा खसेको मतबारे निर्वाचन कार्यालय नै अन्यौलतामा

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा खसेको मत कति हो भन्ने विषयमा निर्वाचन कार्यालय नै अन्यौलमा परेको छ । यसअघि संचारकर ...

पहिरोमा परी १३ जनाको ज्यान गयो
पहिरोमा परी १३ जनाको ज्यान गयो

कोलम्बो, जेठ १२ । श्रीलंकाको दक्षिणी क्षेत्रमा शुक्रबार (आज) गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने, अन्य कैयौ व ...

बोलेका कुरा पूरा गर्छुः पोखरा महानगर प्रमुख जिसी
बोलेका कुरा पूरा गर्छुः पोखरा महानगर प्रमुख जिसी

पोखरा, जेठ १२ । पोखरा– लेखनाथ महानगरपालिकाका नवनिर्वाचित प्रमुख मानबहादुर जिसीले निर्वाचन प्रचारप्रसारको क्रममा जनतामाझ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...