देवेन्द्र पौडेल बागलुङ २ बाट निर्वाचित

२०७४ मंसिर २३ गते ०८:०५ मा प्रकाशित


debendra paudel

नयाँ शक्ति पार्टी छाडेर नेकपा माओवादी केन्द्रमा फर्केका देवेन्द्र पौडेल बाग्लुङ २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरी चुनाव लडेका पौडेलले नेपाली कांग्रेसका नरबहादुर पुनलाई पराजित गरेका हुन्।

पौडेलले २८ हजार ८२७ मत प्राप्त गरेका र पुनले १९ हजार ९०५ मत प्राप्त गरेका निर्वाचन कार्यालय बागलुङले जनाएको छ।

यस क्षेत्रको प्रदेश क मा माओवादीका चन्द्रबहादुर बुढा १७ हजार ४१५ मत ल्याएर विजयी भएका छन् भने प्रदेश ख मा राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती ११ हजार ८८४ मत ल्याएर विजयी भएका छन्।

You may also Like this

थप समाचार

पिक प्वाइन्टको खेलकुद सप्ताह सम्पन्न (भिडियो)
पिक प्वाइन्टको खेलकुद सप्ताह सम्पन्न (भिडियो)

काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले आफ्नो १२औँ खेलकुद सप्ताह सम्पन्न गरेको छ । पुस २४ गतेबाट सुरु भएको उक्त खे ...

पायोनियरले गर्यो कोरियन स्वयंसेवकहरुलाई बिदाई
पायोनियरले गर्यो कोरियन स्वयंसेवकहरुलाई बिदाई

काठमाडौँ । कपनमा रहेको पायोनियर पब्लिक स्कुलले दक्षिण कोरियाको गांरुङ्जु युनिभर्सिटिबाट आएका स्वयंसेवकहरुको पुस २८ गते विशेष ...

शारदाको खेलकुद सप्ताह सम्पन्न
शारदाको खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । कपनमा रहेको शारदा एकेडेमीको खेलकुद सप्ताह सम्पन्न भएको छ । हरेक वर्ष आयोजना गरिने खेलकुद सप्ताह यस वर्ष पनि पुस २ ...

नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न
नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियशन नेपाल (एनप्याब्सन) काठमाडौँले आयोजना गरेको प्रथम काठमाडौँ जिल्लाव्याप ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...