प्रधानसेनापति क्षेत्रीबाट उपरथीलाई दर्ज्यानी

२०७४ साउन २ गते १८:०५ मा प्रकाशित


cena_1१ साउन । नेपाली सेनाको उपरथीमा पदोन्नती हुनुभएका कर्मेन्द्र बिक्रम लिम्बूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । सोमबार जंगी अड्डामा एक कार्यक्रमका बिच लिम्बूलाई प्रधानसेनापति राजेन्द्र क्षेत्रीले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

मन्त्रिपरिषदको निणर्यले असार २९ गते सैनिक इन्टेलिजेन्स महानिर्देशनालयका सहायक रथी कर्मेन्द्र बिक्रम लिम्बु, शिवराम खरेल र ईश्वर हमाललाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

पदोनन्ती हुनुभएका शिवराम खरेल बिशेष कारणले उपस्थित हुन नसकेको र ईश्वर हमाल विदेशमा रहनुभएकाले उहाँहरुलाई पछि दर्ज्यानी चिन्ह प्दान गरिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

You may also Like this

थप समाचार

छोराको पार्थिव शरीरमा झण्डा ओढाउँदा प्रचण्डले आँशु थाम्न सकेनन्
छोराको पार्थिव शरीरमा झण्डा ओढाउँदा प्रचण्डले आँशु थाम्न सकेनन्

३ मंसिर, काठमाडौं । छोरा प्रकाश दाहालको निधन हुँदा माओवादी अध्यक्ष प्रचण्ड चुनाव प्रचारका लागि झापामा थिए । हेलिकोप्टरमा काठम ...

मिस वर्ल्डको उपाधि भारत की मानुषी छिल्लरलाई
मिस वर्ल्डको उपाधि भारत की मानुषी छिल्लरलाई

काठमाडौँ । चिनको सनाया सिटी एरेनममा शनिबार भएको मिस मिस वर्ल्ड २०१७ को उपाधि भारत की मानुषी छिल्लरले जितेकी छिन् । अन्य १०८ ...

लायन्स क्लब र सेचन हस्पिटलको सहकार्यमा ज्ञान चक्षुले गर्यो विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य जाच
लायन्स क्लब र सेचन हस्पिटलको सहकार्यमा ज्ञान चक्षुले गर्यो विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य जाच

काठमाडौँ । बासबारी भेटघाट चोकमा रहेको ज्ञान चक्षु इंग्लिस हाई स्कुलले शुक्रबार आफ्ना अध्यनरत विद्यार्थीहरुको निःशुल्क स्वास् ...

गोप्य मतदानको बाधक प्रहरी नै !
गोप्य मतदानको बाधक प्रहरी नै !

गोप्य मतदानबाट जनप्रतिनिधि चुनिने संवैधानिक र कानुनी व्यवस्था छ। मतदाता पनि आफैंले मतदान गरेको मतपत्र सार्वजनिक गरे सजायको भा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...