दाजुभाइ गाउँपालिका प्रमुखको उम्मेद्वार

२०७४ बैशाख ७ गते १४:४६ मा प्रकाशित


बैतडी, वैशाख ७ – बैतडीको डिलाशैनी गाउँपालिकाको प्रमुख पदमा कर्णबहादुर राना र लोकेन्द्र बहादुर राना उम्मेद्वार बन्ने भएका छन् । यी दुई दाजुभाइ हुन् ।

कर्णबहादुर नेपाली कांग्रेस र लोकेन्द्रबहादुर नेकपा माओवादी केन्द्रबाट प्रमुख पदको उम्मेद्वार बनेका हुन् । ‘हाम्रो राजनीतिक विचार फरक छ । त्यसैले हामी फरक फरक दलबाट प्रमुखको उम्मेद्वार बनेका छौं । भाइ नाता पारिवारिक नाता हो । हाम्रो राजनीतिक विचार फरक छ’ कर्णबहादुर रानाले भन्नुभयो ।

आफू १४ वर्षको उमेर देखि नै माओवादीमा लागेको र अहिले गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेद्वार बनेको लोकेन्द्रबहादुर रानाले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘माओवादीले उठाएको संघीयताको मुद्दा कार्यान्वयनमा ल्याउनका लागि मेरो उम्मेद्वारी हो । मेरो दाजुसँग पारिवारिक नाता छ । विचार हामी दुईको फरक छ ।

You may also Like this

थप समाचार

महिलालाई कुटपिट गरेको मन्त्रीलाई आरोप, दिए राजीनामा
महिलालाई कुटपिट गरेको मन्त्रीलाई आरोप, दिए राजीनामा

४ भदौ । दक्षिण अफ्रिकामा महिलालाई कुटपिट गरेको आरोप लागेपछि एक मन्त्रीले राजीनामा दिएका छन् । गएको हप्ता जोहानेसवर्गको एक रात ...

बुढानीलकण्ठ घटनालाई लिएर गगन थापाको कडा चेतावनी
बुढानीलकण्ठ घटनालाई लिएर गगन थापाको कडा चेतावनी

४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले बुढानीलकण्ठ घटनाले निर्वाचनको पवित्रतामाथि प्रश्न उठाएको बताएका छन् । उन ...

शिक्षाकर्मी श्रेष्ठले मनाए अनाथ बालबालिहरुसंग आफ्नो जन्म दिन
शिक्षाकर्मी श्रेष्ठले मनाए अनाथ बालबालिहरुसंग आफ्नो जन्म दिन

काठमाडौँ । ज्ञान चक्षु स्कुलका फाउण्डर, डाइरेक्टर एवं युथ फर डेभलपमेन्टका चार्टर अध्यक्ष रमेश श्रेष्ठले अनाथ बालबालिहरुसंगै ...

सहरका कुकुरहरु एकाएक निलो हुन थालेपछि...
सहरका कुकुरहरु एकाएक निलो हुन थालेपछि...

२ भाद्र । भारतको मुम्बई सहरमा निलो रंगका कुकुरहरु घुम्न थालेका छन् । नयाँ मुम्बईका घुमन्ते कुकुरहरु एकाएक निलो रङमा बदलिएपछि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...