करोडकी हिरोइन स्वस्तिमा

२०७४ साउन १२ गते १५:१५ मा प्रकाशित


swastima१२ साउन । ‘होस्टेल रिटन्र्स’ बाट डेब्यु गरेकी नायिका स्वस्तिमा खड्काको यतिबेल खुबै चर्चा छ चलचित्र बजारमा । कारण हो दुई रुपैयाँ’ फिल्मको एक हिट गीत ‘कुटुमा कुटु सुपारी दाना’ जसमा स्वस्तिमाले नाचेकी छिन् । यो भन्दा अगाडी ‘लभ लभ लभ’ मा सोलो नायिका बनेर गत वर्ष स्वस्तिमा देखा परिन् तर यसपटक भने उनको खासै चर्चा भएन ।

जबकि फिल्म हेर्नेले उनको कामको खुलेर प्रशंसा गरे । सात हप्तामै युट्युबमा एक करोड बढी भ्युअर्स बटुलेको ‘कुटुमा कुटु सुपारी दाना’ गीतबाट स्वस्तिमाले यतिबेला नचिताएको चर्चा बटुलेकी छन् ।
आफ्नै पतिसमेत रहेका ‘दुई रुपैयाँ’ का नायक निश्चल बस्नेतसँग नाचेकी स्वस्तिमालाई कमेन्ट्समा समेत राम्रो प्रतिक्रिया मिलिरहेको छ । ‘कुटुमा कुटु’ मा खुबै रुचाइएपछि भने अब भने प्रियंकाको विकल्प देखिएको चलचित्रकर्मी बताउछन् ।

You may also Like this

थप समाचार

ओम कुमारको पहिलो पुस्तक ‘यात्रा सफलताको’ सार्वजनिक (फोटोफिचर)
ओम कुमारको पहिलो पुस्तक ‘यात्रा सफलताको’ सार्वजनिक (फोटोफिचर)

काठमाडौँ । युवा लेखक ओम कुमार मगरद्धारा लिखित पहिलो पुस्तक ‘यात्रा सफलताको’ सार्वजनिक भएको छ । शनिबार बौद्ध स्थि ...

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । चैत पहिलो साता लि ...

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै
एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

९ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ। ...

यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)
यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)

काठमाडौँ । बूढानिलकण्ठ नगरपालिकाको आयोजना र डिवेट नेपाल नेटवर्क (डि.एन.एन.) को प्राविधिक सहयोगमा सञ्चालन भएको १८ देखि २८ वर्ष ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...