यी हुन् विश्वकै सबैभन्दा भ्रष्ट राष्ट्र प्रमुख, जसले नगरेको काम केही काम छैन्

२०७४ साउन २ गते १६:०७ मा प्रकाशित


corrupter२ असार, एजेन्सी । एउटा नेपाली उखान छ, जहाँ पैसा बोल्छ त्यहाँ सत्य पनि लुक्छ । पैसाको बोलवाला नेपालमा मात्रै होइन, दुनियाँभर उत्तिकै छ । अझ, राजनीतिमा लागेका कतिपयको त ध्यानै कसरी पैसा कमाउने भन्ने हुन्छ । अरु माथि शासन गर्न चाहनेहरुको त्यही अहंकार भ्रष्टाचारको खेल मैदानमा प्रवेश गर्छ । हामी यस्तो संसारमा बसेका छौ कि जहाँ सबैभन्दा ठुला भ्रष्ट राजनीतिज्ञहरु पनि छन् ।

शक्तिको आडमा डर, धम्की देखाएर कालो धन कमाउन चाहने राजनीतिज्ञहरुको ठूलै समूह छ । विश्वमा यस्ता भ्रष्टाचारको उदाहरण पनि छन, एक जनाले गरेको भ्रष्टाचार कुनै एउटा विकसित देशको एक वर्षको बजेट बराबर हुन आउँछ । ती त्यस्ता व्यक्तिगत भ्रष्टचारीहरु हुन्छन जसले देशको कानुनलाई ठाडै चुनौती दिएको हुन्छ । ३० वर्षको राष्ट्रपति कार्यकालमा जोसेफ इस्ट्राडा (फिलिपिन्सका पुर्व राष्ट्रपति) नगरेको काम केही पनि छैन । हत्या हिसांलाई प्रश्रय दिएर अकुत सम्पत्ति आर्जन गर्न उनी खप्पिस थिए ।

उनी विश्वकै सबैभन्दा धेरै भ्रष्टचार गर्ने व्यक्तिको पहिलो सुचीमा पर्छन् । उनले व्यक्तिगत नै १५ देखि ३५ बिलियन अमेरिकी डलर भ्रष्टाचार गरेको पुष्टि भएको थियो । लामो कार्यकालसम्म एकोहोरो भ्रष्टाचार गर्न सफल भएका उनलाई दुनियाँकै भ्रष्टमध्येको पहिलो सूचिमा राखिएको छ ।

You may also Like this

थप समाचार

जलेश्वर नगरमा राजपाका मिश्रले मारे बाजी
जलेश्वर नगरमा राजपाका मिश्रले मारे बाजी

७ असोज । जलेश्वर नगरपालिकामा राजपाका राम शंकर मिश्र प्रमुखमा निर्वाचित भएका छन् भने उपप्रमुखमा राजपाकै मुन्चुन देवी निर्वाचित ...

तिब्र गतिका कारण बस पल्टियो, १० जना यात्रु गम्भीर

कञ्चनपुर, असोज ७ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनि नजिक शनिबार ना५ख २६४ ...

हरिवनमा एमालेका प्रसाई मारे बाजी
हरिवनमा एमालेका प्रसाई मारे बाजी

७ असोज, सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा नेकपा एमालेले मेयर र उपमेयरसहित अधिकांश पदहरु जितेको छ । शनिबार सम्पन्न मतगणनाम ...

वीरगञ्ज महानगर को पछिल्लो अपडेट

७ असोज । वीरगञ्ज महानगरपालिका अपडेटः प्रमुख कांग्रेस -७३१४ फोरम - ६८२५ राजपा - ५२१२ एमाले - ३६५२ माओवादी - ३६४४ लो।फोरम - २५३ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...