गलकोट नगरपालिकामा कांग्रेस विजयी

२०७४ जेष्ठ ३ गते १३:०५ मा प्रकाशित


baglung३ जेठ, बाग्लुङ । बागलुङको गलकोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भरत शर्मा गैरे निर्वाचित भएका छन् ।

५ हजार ८ सय १४ मत प्राप्त गर्दै गैरे मेयरमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी टंक केसीले ३ हजार ३ सय ६२ मत प्राप्त गरेका छन् ।


उपमेयरमा पनि कांग्रेसकै रेणुका काउचा विजयी भएकी छिन् । उनले ६ हजार ९९ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रत्ना भण्डारीले ३ हजार ३ सय ५४ मत ल्याएकी छिन् ।

माओवादी केन्द्रका मेयर पदका उम्मेदवार फमलाल न्यूरेले २ हजार ७ सय ४० र उमपेयरका उम्मेदवार ललिता थापाले २ हजार ८ सय ६० मत प्राप्त गरेका छन् ।

११ वटा वडा भएको गलकोट नगरपालिकामा वडा नम्बर २,३,४,५,८,९ र १० मा कांग्रेसको प्यानल नै विजयी भएको छ । यस्तै, वडा नम्बर १ र ११ मा राष्ट्रिय जनमोर्चा र एमाले गठबन्धनको प्यानलले जितेको छ भने वडा नम्बर ६ र ७ मा माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।

You may also Like this

थप समाचार

कैलालीमा चार वटा दुर्घटनाः ६ जनाको मृत्यु, २४ घाइते
कैलालीमा चार वटा दुर्घटनाः ६ जनाको मृत्यु, २४ घाइते

कैलाली, कात्तिक २६ । कैलालीमा शनिबार राती भएका छुट्टाछुट्टै चार वटा दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छ ...

काठमाडौँ क्षेत्र नम्वर ४ का १५० युवाहरु नेपाली कांग्रेसमा प्रवेश
काठमाडौँ क्षेत्र नम्वर ४ का १५० युवाहरु नेपाली कांग्रेसमा प्रवेश

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्वर ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व&ndash ...

इटलीयन मिडफिल्डर पिर्लोले लिए फुटबलबाट सन्यास
इटलीयन मिडफिल्डर पिर्लोले लिए फुटबलबाट सन्यास

२१ कात्तिक, काठमाडौं । इटलीका पूर्व मिडफिल्डर आन्द्रे पिर्लोले न्यूयोर्क सिटीका लागि यस सिजनको आफ्नो अन्तिम खेलपछि फुटबलबाट स ...

बुनपा मेयर खरेललाई पितृशोक
बुनपा मेयर खरेललाई पितृशोक

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका (बुनपा) का मेयर उद्धब प्रसाद खरेललाई पितृशोक परेको छ । पिता विष्णुप्रसाद खरेलको ८४ बर्ष को ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...