कांग्रेस र राजपाको संयुक्त बैठक जारी...

२०७४ जेष्ठ ३ गते १६:०५ मा प्रकाशित


Congress-and-Rajapa-Meeting३ जेठ, काठमाडौं । नेपाली कांग्रेस र राजपा नेपालको संयक्त बैठक बसीरहेको छ । बैठक कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा जारी छ ।

बैठकमा बिहीबार बस्ने संसद बैठक, संविधान संशोधन प्रक्रिया, स्थानीय चुनाव लगायतका समसामयीक राजनीतिक अवस्थाबारे छलफल भइरहेको नेताहरुले जानकारी दिएका छन् ।


पहिलो चरणको स्थानीय चुनावमा सहभागी नभएको राजपा दोस्रो चरणको चुनावमा भने सहभागी हुन सकारात्मक देखिएको छ । त्यसकालागि संविधान संशोधन गर्नुपर्ने राजपाको सर्त छ ।

You may also Like this

थप समाचार

ओली र प्रचण्डबीच भेटवार्ता
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो ओली निवास ...

ह्यारीले बनाए नयाँ कीर्तिमान
ह्यारीले बनाए नयाँ कीर्तिमान

इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत ग ...

लालु यादवलाई ५ वर्ष जेल
लालु यादवलाई ५ वर्ष जेल

भारत (नयाँ दिल्ली) — भारतीय पूर्व रेलमन्त्री तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला क ...

समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?
समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ भने ३१ ला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...