काँग्रेसको प्यानलै विजयी, एमाले-माओवादी गठबन्धनले खायो फेल

२०७४ साउन २९ गते १५:१५ मा प्रकाशित


NEPALI-CONGRESS२९ साउन । जिल्ला समन्वय समिति नुवाकोटको आज भएको निर्वाचनमा नेपाली काँग्रेसको समूह नै विजयी भएको छ ।
जिसस प्रमुखमा सन्तमान तामाङ विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)–नेकपा (माओवादी केन्द्र) गठबन्धनका रामहरि घिमिरेले १० मत ल्याउनु भएको थियो ।

उपप्रमुखमा अप्सरा थापा १४ मत ल्याई निर्वाचित भइन् । उनका प्रतिद्वन्द्वी विष्णुबहादुर बोगटीले १० मत ल्याए । समितिका सदस्यमा गणेश शाही, अभिनव फुयाँल, माया शेर्पिनी, सम्झना सेढाईँ, धनमाया तामाङ, रामसिंह तामाङ र सुविना प्रधान विजयी भएका छन् ।

विजयीलाई मुख्य निर्वाचन अधिकृत लोकजंग शाहले आजै प्रमाणपत्र प्रदान गरे। रासस

You may also Like this

थप समाचार

किवानिज क्लव अफ लुम्बिनीको नेतृत्वमा मल्ल
किवानिज क्लव अफ लुम्बिनीको नेतृत्वमा मल्ल

नवलपरासी । वालवालिकाको क्षेत्रमा काम गर्ने अत्राष्ट्रिय सस्था किवानिज क्लव अफ लुम्विनिको अध्यक्षमा वाशुदेव मल्ल चययन हुनु भए ...

बुनपामा माओवादी केन्द्रका नेता अर्याल सहित दुइ दर्जन कार्यकर्ता काँग्रेसमा प्रवेश
बुनपामा माओवादी केन्द्रका नेता अर्याल सहित दुइ दर्जन कार्यकर्ता काँग्रेसमा प्रवेश

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिकाका माओवादी केन्द्रका नेता सञ्जय अर्याल सहित दुई दर्जन कार्यकर्ता नेपाली कांग्रेसमा बुधबार प् ...

समस्यामा अर्जेन्टिना
समस्यामा अर्जेन्टिना

काठमाडौँ । फुटबलको ठूलो प्रतिस्पर्धामा विश्वका उत्कृष्ट खेलाडी लियोनल मेस्सी नहुने कुरा अस्वीकार्य हुन्छ । तर विश्वकप छनौटमा ...

लगातार ८० घन्टा ४ मिनेट बोलेर अनन्तरामले तोडे विश्व रेकर्ड
लगातार ८० घन्टा ४ मिनेट बोलेर अनन्तरामले तोडे विश्व रेकर्ड

काठमाडौँ । अनन्तराम केसीले लगातार ८० घन्टा ४ मिनेट बोलेर विश्व रेकर्ड आइतबार कायम गरेका छन् । यसअघि भारत गुजरातका आश्विन सुं ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...