कांग्रेससँग मिलेरै अघि बढ्छौँः ओली

२०७४ मंसिर २५ गते १८:१६ मा प्रकाशित


Kp-sharma

झापा । एमाले अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससंग मिलेर अघि बढ्ने बताएका छन्।

सोमबार निर्वाचित भएको प्रमाणपत्र लिन झापा पुगेका ओलीले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै चुनावका बेला जेसुकै भने पनि कांग्रेससँग आगामी दिनमा मिलेर अघि बढ्ने बताए।

‘चुनाव प्रचारका क्रममा जे–जे भनेपनि कांग्रेस इतिहास बोकेको पार्टी हो, सो पार्टीका नेताहरू मेरा व्यक्तिगत मित्र पनि छन्। हामीले मिलेर संघर्ष गरेका छौं,’ ओलीले भने, ‘यो नतिजापछि पनि हामी लोकतन्त्रका आधारभूत कुरामा कांग्रेससँग मिलेर जान्छौं।’

ओलीले चुनावअघि समय अभाव भएर माओवादीसँग एकता गर्न नसकिएको र अब छिट्टै दुई पार्टी एक हुने बताए।

You may also Like this

थप समाचार

पिक प्वाइन्टको खेलकुद सप्ताह सम्पन्न (भिडियो)
पिक प्वाइन्टको खेलकुद सप्ताह सम्पन्न (भिडियो)

काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले आफ्नो १२औँ खेलकुद सप्ताह सम्पन्न गरेको छ । पुस २४ गतेबाट सुरु भएको उक्त खे ...

पायोनियरले गर्यो कोरियन स्वयंसेवकहरुलाई बिदाई
पायोनियरले गर्यो कोरियन स्वयंसेवकहरुलाई बिदाई

काठमाडौँ । कपनमा रहेको पायोनियर पब्लिक स्कुलले दक्षिण कोरियाको गांरुङ्जु युनिभर्सिटिबाट आएका स्वयंसेवकहरुको पुस २८ गते विशेष ...

शारदाको खेलकुद सप्ताह सम्पन्न
शारदाको खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । कपनमा रहेको शारदा एकेडेमीको खेलकुद सप्ताह सम्पन्न भएको छ । हरेक वर्ष आयोजना गरिने खेलकुद सप्ताह यस वर्ष पनि पुस २ ...

नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न
नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियशन नेपाल (एनप्याब्सन) काठमाडौँले आयोजना गरेको प्रथम काठमाडौँ जिल्लाव्याप ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...