यस्तो रह्यो साम्तेनमा युरोपियन कल्चरल समुह क्लाउन्जको प्रस्तुति (फोटोफिचर)

२०७३ चैत्र १९ गते १७:४९ मा प्रकाशित


samten-cloung-profomance (8)काठमाडौँ । राजधानिको कपन स्थित कपनटारमा रहेको साम्तेन मेमोरियल एजुकेशनमा यहि चैत १० गते युरोपियन कल्चरल समुह क्लाउन्जले आफ्नो प्रस्तुति देखाएको छ । जर्मनी कलाकारको प्रस्तुतिमा पिस एण्ड फ्रेस एजुकेशनका लागि गरिएको कल्चरल तथा कमेडि कार्यक्रममा क्लाउन्जले विद्यार्थी तथा अभिभावकलाई लाइभ कमिडियन कला प्रस्तुत गरिएको थियो भने जादु पनि देखाईएको थियो ।

samten-cloung-profomance (5)
करिब एक घण्टाको प्रस्तुति रहेको कार्यक्रममा स्कुलका विद्यार्थी तथा अभिभावकको उपस्थिति रहेको थियो ।

samten-cloung-profomance (6)
अन्तर्राष्ट्रिय स्तरको शिक्षाको सुरुवातका लागि साम्तेन यि र यस्ता कार्यक्रम गर्दै आईरहेको छ र यो प्रस्तुतिले क्वालिटि एजुकेशनकाका लागि फे्रस एण्ड पिसफुल माइण्डको बिकास गर्नु आवश्यक रहेको बिद्यालयका प्रीन्सिपल शक्ति नेपालले केटिएम खबरलाई बताउँनु भयो ।

samten-cloung-profomance (1)

samten-cloung-profomance (2)

samten-cloung-profomance (3)

samten-cloung-profomance (5)_1

samten-cloung-profomance (4)

samten-cloung-profomance (7)

samten-cloung-profomance (9)

फोटोः शब्दित गुरुङ्ग/ktmkhabar

You may also Like this

थप समाचार

यस्तो रह्यो विट्स एकेडेमीबाट उतिर्ण विद्यार्थीहरुको सम्मान तथा विदाई (फोटो–भिडियो)
यस्तो रह्यो विट्स एकेडेमीबाट उतिर्ण विद्यार्थीहरुको सम्मान तथा विदाई (फोटो–भिडियो)

काठमाडौँ । बौद्ध–६ भुवालडाँडामा रहेको विट्स एकेडेमी उच्च मावीले एसईई उतिर्ण आफ्ना विद्यार्थीहरुको सम्मान तथा विदाई कार् ...

देउवाले देश बनाउन्या हुन्, गाउँ हाम्ले: देउवाका गाउँले
देउवाले देश बनाउन्या हुन्, गाउँ हाम्ले: देउवाका गाउँले

डडेल्धुरा, असार १० । प्रधानमन्त्री शेरबहादुर देउवाको घरवारि मूल सडकमै एउटा चिया पसल । दाउरा बलिरहेको चुलोमा चिया पाक्दै थियो ...

राज र मुस्कानलाई मिष्टर एण्ड मिस एसईई आइकनको उपाधि
राज र मुस्कानलाई मिष्टर एण्ड मिस एसईई आइकनको उपाधि

काठमाडौँ । धापासीमा रहेको इडन ब्रीज एकेडेमीबाट यस बर्ष एसईई दिएका राज विक्रम गोदारले मिष्टर एसईई आइकन सिजन–४ को उपाधि ज ...

पाकिस्तान र भारत फाइनल भिडन्त हुदैँ
पाकिस्तान र भारत फाइनल भिडन्त हुदैँ

२ असार । च्याम्पियन्स ट्रफि क्रिकेट अन्तर्गत बिहिबार भएको खेलमा बंगलादेशलाई ९ विकेटले हराउँदै भारतले फाइनल प्रवेश गरेको छ । फ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...