रिलिज अगावै ‘प्रेमगीत-२’ को क्लाइमेक्स सिन लिक...

२०७४ जेष्ठ ३१ गते १३:३० मा प्रकाशित


climax2केटीएम खबर

काठमाडौं, जेठ ३१ । ठूलो लगानीमा सन्तोष सेनले निर्माण गरेको चलचित्र ‘प्रेमगीत-२’को प्रदर्शन अगावै महत्वपूर्ण सिनहरु लिक भएका छन् ।


साउन १३ गते प्रदर्शनमा आउन लागेको चलचित्रका केहि क्लाइमेक्स सीनहरु लिक भएका हुन् । सुटिङ सेटबाट क्लाइमेक्स सिन बाहिरिएको चलचित्र निर्माण पक्षले जनाएको छ ।

फेसबुक मार्फत एक नचिनिएका व्यक्तिले ती तस्विरहरु सार्वजनिक गरेका हुन् । तस्विरमा निर्माता सन्तोष सेन र अभिनेता प्रदिप खड्का विल्कुलै फरक अवतारमा देख्न सकिन्छ ।

प्रदिप खड्का र अश्लेषा ठकुरी मुख्य भूमिकामा रहेको फिल्मको क्लाईमेक्स सिनलाई निकै महत्वपूर्ण भन्दै लुकाउन खोजिएको थियो ।

तर त्यही सीन नै भएपछि फिल्मको प्रचारमा सहयोग पुग्ने हो या घाटा लाग्ने हो त्यो त रिलिज भएपछि मात्र थाहा हुनेछ । तर तस्वीर लिक भएपछि दर्शकमा कौतुहलता भने थपेको छ ।

 

You may also Like this

थप समाचार

उम्मेदवारको आगनमै बम विस्फोट भएपछि...

धनगढी, असार ९ । कैलालीको गोदावरी नगरपालिकामा नेकपा माओवादी केन्द्रका प्रमुख पदका प्रत्याशी गोकर्ण भट्टको निवासमा गए राति अज्ञ ...

गोर्खाल्यान्ड आन्दोलनको असरः इलाममा व्यापार ठप्प, राजश्व शून्य
गोर्खाल्यान्ड आन्दोलनको असरः इलाममा व्यापार ठप्प, राजश्व शून्य

९ असार । भारतको दार्जीलिङसहितका क्षेत्रमा भाषाको विषयलाई लिएर आन्दोलन चर्किएपछि त्यसको प्रत्यक्ष असर नेपालका पूर्वी दर्जनौं ब ...

ब्युटिसियन युवतीलाई सामूहिक बलात्कार गर्ने १२ दिनपछि सार्वजनिक
ब्युटिसियन युवतीलाई सामूहिक बलात्कार गर्ने १२ दिनपछि सार्वजनिक

काठमाडौं, असार ९ । एक ब्युटिसियन युवतीलाई सामुहिक बालात्कार गरेको आरोपमा पक्राउ परेका चारजनालाई जिल्ला प्रहरी कार्यालय महोत्त ...

गुह्येश्वरीद्धारा एसईई उतिर्ण विद्यार्थीहरुलाई सम्मान तथा विदाई (फोटो–भिडियो)
गुह्येश्वरीद्धारा एसईई उतिर्ण विद्यार्थीहरुलाई सम्मान तथा विदाई (फोटो–भिडियो)

काठमाडौँ । बासबारी, पिपलबोटमा रहेको गुह्येश्वरी बोर्डिङ्ग हाई स्कुलले एसईई उतिर्ण विद्यार्थीहरुलाई सम्मान तथा विदाई कार्यक्रम ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...