सिनेमा ‘छक्का पञ्जा–२’को टोली लोकेशन हन्टिङमा व्यस्त

२०७४ बैशाख ३ गते १३:१४ मा प्रकाशित


chhkka-panja-2-toli-काठमाडौं, वैशाख ३ – सिनेमा ‘छक्का पञ्जा २’ दुईको टोली यतिबेला लोकेशन हन्टिङमा व्यस्त भएको छ । निर्देशक दीपा श्री निरौला, अभिनेता केदार घिमिरे उर्फ माग्ने बुढा, सुमन गीरी, निर्माता मध्येका एक दीपेन्द्र खनिया लगायत अहिले लोकेशन हन्टिङको क्रममा मकवानपूरको चित्लाङ पुगेका छन् । 

निर्माण टोलीलले सिनेमाबाट सकेसम्म नयाँ ठाउँ नै दर्शकको लागि पस्किने सोचका साथ लोकेशन खोजीरहेको जानकारी छ । लोकेशन हन्टिङको क्रममा धेरै ठाउँमा पुगिसकेको यस टोलीलाई ललितपूरको छम्पी र काभ्रेको पनौतीले भने मन जितेको छ । तर यी ठाउँहरु पनि फाईनल भने भइसकेका छैनन् ।
माग्ने भए फ्रेस
बिरामी भएका कारण घरमै आराम गरेर बसिरहेका माग्ने बुढा पनि अहिले लोकेशन हन्टिङको लागि हिँडिरहेका छन् । आफूलाई लोकेशन हन्टिङमा हिँड्दा खुबै रमाईलो लागेको र फ्रेस महसुस भएको उनले हामीलाई जानकारी दिएका छन् । चैत्र २८ गते आफ्नो ४३ औँ जन्मदिन मनाउने क्रममा उनले आफू अब ठीक भएको भन्दै फ्यानहरुलाई खुशीको खबर दिएका थिए ।

You may also Like this

थप समाचार

कांग्रेसद्धारा २० बढी सदस्यलाई कारबाही !
कांग्रेसद्धारा २० बढी सदस्यलाई कारबाही !

९ साउन । नेपाली कांग्रेस बबई गाउँपालिकाले स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णयविरुद्ध काम गर्ने पार्टीका २० बढी सदस्यलाई क ...

भारतलाई चीनको कडा चेतावनी...
भारतलाई चीनको कडा चेतावनी...

९ साउन । भारतसँग केही समयअघिदेखि विवाद परिरहेको सीमा क्षेत्रमा थप सेना खटाउने चेतावनी चीनले दिएको छ । चीनले भनेको छ ‘जस ...

देउवालाई महिला संघको कडा चेतावनी !
देउवालाई महिला संघको कडा चेतावनी !

९ साउन, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघले मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिता नगराए कडा आन्दोल ...

नेपाल एसबिआई बैंकले हकप्रद शेयर लिलामीमार्फत बिक्री गदैँ
नेपाल एसबिआई बैंकले हकप्रद शेयर लिलामीमार्फत बिक्री गदैँ

९ साउन । नेपाल एसबिआई बैंकले हकप्रदमा बिक्री नभएको हकप्रद शेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । बैंकले साधारण समुहको चार ला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...