एक दिनमा ४० वटा चुरोट तान्ने यि बालक

२०७३ साउन ३१ गते १८:४३ मा प्रकाशित


smokey-kid_1468309179एजेन्सी – इन्डोनेसियाका ‘आल्दी रिजाल’ नामक एक बालक दुई बर्षको हुँदा उनका तस्बिरहरु समाजिक सञ्जालमा निकै भायरल भएका थिए । ति तस्बिरहरुमा आल्दीले मज्जासित चुरोट तानिरहेको र धुवा उडाइरहेका थिए ।

smokey-kid-7_1

आल्दी एक दिनमा ४० वटा भन्दाबढी चुरोड पिउथे । ती तस्बिरहरु देखेपछि त्यहाँको सरकारले बालकलाई सुधारकेन्द्रमा लगेका थियो । सुधार केन्द्रमा गएपछि आल्दीले चुरोट पिउन छाडे ।

चुरोटको लत छोडेपछि अहिले आल्दीलाई ‘ओभर–इटिङ’ अर्थात् धेरै खाने रोगको शिकार बनेका छन् । दिनभरि खाइरहने र एकै पटकमा धेरै किसिमका खाना खान सक्छन् ।

 

उनका बुबा–आमाको भनाइअनुसार, अहिले आल्दीले खानाको माग त्यति गर्छन्, जति चुरोटका लागि माग गर्ने गर्थे । यसकारण पनि उनको यस आदतलाई छोडाउन गाह्रो हुँदै गइरहेको आल्दीका परिवार बताउँछन् ।

You may also Like this

थप समाचार

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै
एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

९ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ। ...

यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)
यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)

काठमाडौँ । बूढानिलकण्ठ नगरपालिकाको आयोजना र डिवेट नेपाल नेटवर्क (डि.एन.एन.) को प्राविधिक सहयोगमा सञ्चालन भएको १८ देखि २८ वर्ष ...

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन
वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। देवकोटाको सोमबार साँझ ५ः३५ बजे वासवारी स्थित न्यूरो अस्पत ...

नाइजेरिया माथि क्रोएशियाको जीत
नाइजेरिया माथि क्रोएशियाको जीत

काठमाडौँ । ग्रुप डी को नाइजेरिया तथा क्रोएशियाबीचको खेलमा क्रोएशियाले नाइजेरियामाथि २-० को जित निकालेको छ। नाइजेरियाका खेलाड ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...