केपी ओली मोडल बनेको गीत सामाजिक सञ्जालमा तहल्का पिट्दै भाइरल... (भिडियो)

२०७४ बैशाख २८ गते १५:५० मा प्रकाशित


uml-cpnकाठमाडौं, बैशाख २८ । स्थानीय चुनावको मुखैमा एमालेको पक्षमा भोट माग्दै नयाँ चुनावी गीत सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक भएको छ ।

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सहित वरिष्ठ नेताहरुले समेत मोडलिङ गरेको गीतमा एटम बिद्रोही र टीका प्रसाईंले स्वर दिएका छन् ।

डम्बर ढकालको संगीत र एटम बिद्रोहीको लेखन रहेको सो चुनावी गीतको बोल ‘गाउँ सहर टोलटोलमा हल्ला छ, एमालेलाई जिताउने सल्लाह छ, उठौं जागौं लागौं न साथी हो एमाले नै जनताको पार्टी हो’ रहेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रचार विभाग प्रमुख योगेश भट्टराई लगायतले गीतमा मोडलिङ गरेका छन् । लोकलयमा आधारित गीत सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ ।

You may also Like this

थप समाचार

यी नाकामा गर्दैछ चीनले स्थलगत अध्ययन
यी नाकामा गर्दैछ चीनले स्थलगत अध्ययन

काठमाडौं, असोज ५ । नेपाल–चीन सडक यातायात सम्झौता संशोधन गर्न बुधबार भएको दुई पक्षीय वार्तामा चिनियाँ प्रतिनिधिमण्डलले न ...

परोहा नगरमा नेपाली कांग्रेसले बाजी मार्यो
परोहा नगरमा नेपाली कांग्रेसले बाजी मार्यो

५ असोेज, काठमाडौं । जिल्लाको परोहा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेसका उम्मेदवा ...

माओवादी केन्द्रले खातामा १ सिट थप्यो
माओवादी केन्द्रले खातामा १ सिट थप्यो

५ असोज, पर्सा । पर्साको ठोरी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पिएल श्रेष्ठ र उपाध्यक्षमा सोही दलका शान्तिकुमारी थिङ व ...

मन्त्रीकी पत्नी बनिन् मेयर
मन्त्रीकी पत्नी बनिन् मेयर

५ असोज, काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रिनाकुमारी साह विजयी भएकी छन् । उनी माओवादी नेता एवम् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...