कुन पार्टीले कहाँ, कति सिट जिते ?

२०७४ असोज ५ गते १५:३२ मा प्रकाशित


update_2५ असोज, काठमाडौं । प्रदेश नं. २ स्थानिय चुुृुनावको नतिजा आउने क्रम जारी छ । यो समाचार तयार पार्दासम्म १३६ मध्ये अहिलेसम्म २१ वटा स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा कांग्रेसको अग्रता रहेको छ । भने एमाले, माओवादीलगायतका दलहरूले उसलार्इ पछ्याइरहेका छन् ।

विभिन्न पार्टीबाट नगरपालिकाका मेयर, उपमेयर तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष पदमा  निर्वाचित उम्मेद्वारको सूचिसहित । 

कांग्रेसले जितेका स्थानीय तह 

मेयर तथा अध्यक्ष

 
१. परमानन्द यादव, बेल्ही चपेना गाउँपालिका, सप्तरी

२.  भुवनेश्वर धामी, करैयामाई गाउँपालिका, बारा  

३. शेष वकिल, परोहा नगरपालिका, रौतहट  

४. रामआश्रे साह, धनकौल गाउँपालिका, सर्लाही

५. निलाम्बर यादव, विष्णुपुर गाउँपालिका, सप्तरी  

६. ब्रहम देव यादव, औरही गाउँपालिका, धनुषा  

७. अब्दुल वारिक शेष, जनकनन्दिनी गाउँपालिका, धनुषा  

८. विश्वमोहन यादव, नवराजपुर गाउँपालिका, सिराहा  

उपमेयर तथा उपाध्यक्ष

१. सुगन्धी गिरी,  परोहा नगरपालिका, रौतहट

२. शोभाकुमारी यादव,  नवराजपुर गाउँपालिका, सिरहा 

३. जञ्जिरादेवी यादव,  विष्णुपुर गाउँपालिका, सप्तरी 

४. ममता महतो पटेर्वा,  सुगौली गाउँपालिका, पर्सा 

५. मीरा देवी सहनी,  औरही गाउँपालिका,  धनुषा 

६. भारती कार्की,  जनकनन्दिनी गाउँपालिका,  धनुषा

एमालेले जितेका स्थानीय तह

मेयर तथा अध्यक्ष 

१. मनोजकुमार यादव, मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषा

२. हरिनारायण चौधरी, पटेर्वा सुगौली गाउँपालिका, पर्सा  

३. डम्बर बहादुर राउत क्षेत्री, बाटेश्वर गाउँपालिका, धनुषा  

४. उत्तमकुमार गौतम, सप्तकोसी नगरपालिका, सप्तरी  

 उपमेयर तथा उपाभ्यक्ष 

१. आशा चौधरी,  सप्तकोसी नगरपालिका,  सप्तरी

२. प्रमिला देवी बटेश्वर,  गाउँपालिका, धनुषा 

३. मीरादेवी महतो , मुखियापट्टी मुसहरमिया गाउँपालिका, धनुषा

माओवादीले जितेका स्थानीय तह

मेयर तथा अध्यक्ष 

१. पदम लाल श्रेष्ठ, ठोरी गाउँपालिका, पर्सा  

२. अशोककुमार यादव, अर्नमा गाउँपालिका, सिराहा  

३. गंगा पासवान, कर्जन्हा नगरपालिका, सिराहा  

 उपमेयर तथा उपाध्यक्ष

१. ज्ञानकुमारी श्रेष्ठर कर्जन्हा नगरपालिका, सिरहा

२. पदमलाल श्रेष्ठर ठोरी गाउँपालिका, पर्सा 

३. ठकु महतो कोइरी अर्नमा गाउँपालिका, सिरहा

राजपा नेपालले जितेका स्थानीय तह

मेयर तथा अध्यक्ष  
१. रामप्रसाद राय,  कौडेना गाउँपालिका,  सर्लाही  

२. राम ज्ञान मण्डल,  मेयर हंशपुर नगरपालिका, धनुषा

 उपमेयर तथा उपाध्यक्ष 

१. रेणुदेवी झा हंसपुर नगरपालिका, धनुषा

संघीय समाजवादी फोरमले जितेका स्थानीय तह 

मेयर तथा अध्यक्ष 
१. बेचनप्रसाद यादव, गवानपुर गाउँपालिका, सिराहा  

२. जागेश्वर यादव, विष्णुपुर गाउँपालिका, सिराहा  

संघीय समाजवादी फोरमले जितेका स्थानीय तह

उपमेयर तथा उपाध्यक्ष 

 १.  सीतादेवी यादव भगवानपुर गाउँपालिका, सिरहा

 २. अरहुला देवी सिंह विष्णुपुर गाउँपालिका, सिरहा

फोरम लोकतान्त्रिकले जितेका स्थानीय तह 

मेयर तथा अध्यक्ष 

 १. सन्तोष कुमार मेहता, इशनाथ नगरपालिका, रौतहट

 २. जवाहर लाल यादव, अध्यक्ष बिष्णु गाउँपालिका, सर्लाही  

उपमेयर तथा उपाध्यक्ष

  १. हुसनी आरा, ईशनाथ नगरपालिका, रौतहट

  २. उषा देवी विष्णु गाउँपालिका, सर्लाही

You may also Like this

थप समाचार

सधैँ अनिश्चित काठमाडौंका मतदाता किन?
सधैँ अनिश्चित काठमाडौंका मतदाता किन?

गाउँका मतदाता र सहरी मतदाताको मनोविज्ञान अलग हुन्छ । उनीहरू प्रभावित बन्ने मानक बिल्कुल भिन्न हुन्छ । गाउँका मतदात ...

पेट्रोल पाइपलाइन अर्को महिनाबाट निर्माण हुने
पेट्रोल पाइपलाइन अर्को महिनाबाट निर्माण हुने

हुप्रतीक्षित रक्सौल अमलेखगञ्ज पेट्रोल पाइपलाईन परियोजना निर्माण कार्य अर्को महिनादेखि सुरु हुने भएको छ। भारतबाट पेट्रोलियम पद ...

दोश्रो चरणको चुनावका लागि कांग्रेसले टुंगो लगायो १९ क्षेत्रका उम्मेदवार
दोश्रो चरणको चुनावका लागि कांग्रेसले टुंगो लगायो १९ क्षेत्रका उम्मेदवार

काठमाडौँ । मंसिर २१ गते हुने दोस्रो चरणमा हुने चुनावको लागि नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ १ सय २८ क्षेत्रमध्ये १९ क्षेत ...

कुन पार्टीले कहाँ, कति सिट जिते ?
कुन पार्टीले कहाँ, कति सिट जिते ?

५ असोज, काठमाडौं । प्रदेश नं. २ स्थानिय चुुृुनावको नतिजा आउने क्रम जारी छ । यो समाचार तयार पार्दासम्म १३६ मध्ये अहिलेसम्म २१ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...


दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...