निर्वाचनबाट नयाँ अध्यायको शुरुआतः प्रचण्ड

२०७४ मंसिर २१ गते २२:४८ मा प्रकाशित


prachanda

चितवन – नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन विगतका निर्वाचनको पुनरावृत्ति नभएको र यससँगै नयाँ अध्यायको शुरुआत भएको बताएका छन् ।
पूर्वप्रधानमन्त्री दाहालले बिहीबार साँझ कुरा गर्दै सामान्य घटनाबाहेक शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न भएकामा सबैप्रति धन्यवाद व्यक्त गर्दै उल्लासमय वातावरणमा देशभर निर्वाचन सम्पन्न गरेकामा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका छन् । उनले ‘यस महान् अभियान’मा सक्रियतापूर्वक सहभागी भई आफ्नो मत जाहेर गर्नुभएका चितवनवासीलगायत सम्पूर्ण देशवासीप्रति आभार प्रकट गरेका छन् ।

“निर्वाचनको सफलतासँगै देशमा राजनीतिक स्थायित्वको वातावरण बन्नेछ, यसले मुलुकलाई समृद्धितर्फ लैजानेछ”, उनले भने । उनले प्रत्येक मतदाताले निर्वाचनलाई उत्सवका रुपमा लिएर संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने एउटा ऐतिहासिक जिम्मेवारी पूरा गरेको पनि बताए ।

You may also Like this

थप समाचार

पिक प्वाइन्टको खेलकुद सप्ताह सम्पन्न (भिडियो)
पिक प्वाइन्टको खेलकुद सप्ताह सम्पन्न (भिडियो)

काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले आफ्नो १२औँ खेलकुद सप्ताह सम्पन्न गरेको छ । पुस २४ गतेबाट सुरु भएको उक्त खे ...

पायोनियरले गर्यो कोरियन स्वयंसेवकहरुलाई बिदाई
पायोनियरले गर्यो कोरियन स्वयंसेवकहरुलाई बिदाई

काठमाडौँ । कपनमा रहेको पायोनियर पब्लिक स्कुलले दक्षिण कोरियाको गांरुङ्जु युनिभर्सिटिबाट आएका स्वयंसेवकहरुको पुस २८ गते विशेष ...

शारदाको खेलकुद सप्ताह सम्पन्न
शारदाको खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । कपनमा रहेको शारदा एकेडेमीको खेलकुद सप्ताह सम्पन्न भएको छ । हरेक वर्ष आयोजना गरिने खेलकुद सप्ताह यस वर्ष पनि पुस २ ...

नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न
नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियशन नेपाल (एनप्याब्सन) काठमाडौँले आयोजना गरेको प्रथम काठमाडौँ जिल्लाव्याप ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...