मधेसी दल भारतको खेताला हुनः चित्र बहादुर केसी (भिडियो कुराकानी)

२०७३ मंसिर १८ गते १६:३३ मा प्रकाशित


Chitra Bahdur kc, Presedent of rastriya janamorcha nepalकाठमाडौँ । राष्ट्रियताको सवालमा खरो रुपमा उत्रने नेता हुन राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पर्व उपप्रधानमन्त्री चित्र बहादुर केसी । संघियताको कटु आलोचक उनी संघियतालाई देशको क्यान्सर मान्दछन । देश संघियताको सकसमा रुमलिरहँदा केसीले मधेसी दललाई भारतको खेताला भएको आरोप लगाएका छन् भने नेपाललाई अन्तत सिक्किमीकरण गर्नका लागि भारतले नेपालमा नयाँ लेण्डुप दोर्जे खोजिरहेको बताएका छन् ।

chitra bahdur kc with shiva shakti acharya
उनै केसीसंग संघियताको सकस र पछिल्लो राजनैतीक घटनाक्रमको बारेमा केटीएम खबरका लागि शिवशक्ति आचार्यले विशेष सम्वाद गरेका छन् । प्रस्तुत छ सोही भिडियो कुराकानीको सम्पादित अंशः

You may also Like this

थप समाचार

विमान ठूलो दुर्घटनाबाट जोगियो
विमान ठूलो दुर्घटनाबाट जोगियो

सोलुखुम्बु, वैशाख १०। सीता एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट लुक्लाका लागि उडेको नौ एनएएचआर सीता एयरको वि ...

सवारी दुर्घटनामा एकको ज्यान गयो
सवारी दुर्घटनामा एकको ज्यान गयो

१० बैशाख, चितवन – पृथ्वी राजमार्गअन्तर्गत इच्छा कामनाको फिस्लिङमा आइतबार बिहान दुई ट्रक एकापसमा ठक्करखाँदा एकजनाको मृत् ...

सरकार–मोर्चाले एकलौटी निर्णय गरेको भन्दै एमालेद्धारा रोस प्रकट
सरकार–मोर्चाले एकलौटी निर्णय गरेको भन्दै एमालेद्धारा रोस प्रकट

१० वैशाख, काठमाडौं । सरकार र मधेसी मोर्चाबीच शनिबार भएको सहमतिप्रति एमालेले असन्तुष्टि जनाएको छ । एमालेले छलफल प्रक्रियामा सह ...

हिमताल फुट्दा करोडौंको क्षति
हिमताल फुट्दा करोडौंको क्षति

१० वैशाख, काठमाडौं । मकालु हिम श्रङखलाअन्तर्गत ४४१० मिटर उचाइमा रहेको लाङमाले हिमताल बिहिबार दिउसो बिष्फोटन हुदाँ करोडौंको क् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नबुझेर विदेशिय, बुझेर फर्कन्छु, बाबा फर्केर म पनि राजनीति गर्छु

 कुमार शर्मा शाब्दिक परिर्वतनलाई नै ठुलौ परिर्वतन सम्झनेहरुसँग मलाई युगको अवश्यकता के हो ? यो प्रश्नको उतर लिनु छ । त्यसैले ...


राजनीतिक दललाई खुला पत्र: निष्ठाको राजनीति कहिले गर्ने ?

-धर्मराज रिमाल  १४ चैत - तत्कालिन अख्तियार प्रमुख लोकमान सिंह कार्कीको रवैया बिरुद्ध संसदमा महाअभियोग लगाउने प्रकृया चलि ...