यस्तो रह्यो छुनामुनाको बार्षिक उत्सव तथा अभिभावक दिवस (भिडियो)

२०७३ चैत्र ९ गते २०:५३ मा प्रकाशित


chhuna mauna montessori (5)काठमाडौँ । मण्डिखाटारमो रहेको छुनामुना मण्टेश्वरी स्कुलले आफ्नो ११ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । शनिबार सुकेधारा स्थित एक पार्टी प्यालेसमा सम्पन्न उक्त कार्यक्रममा अभिभावक, विभिन्न स्कुलका प्रिन्सिपल लगायत अन्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा चरिमाया तामाङलाई निम्त्याईएको थियो ।

chhuna mauna montessori (1)
यसै क्रममा केटिएम खबरले विशेष रिपोर्टिङ्ग तयार गरेको छ । प्रस्तुत छ कार्यक्रम बारे स्कुलकी प्रिन्सिपल कमला ढकाल अधिकारीसंग गरिएको कुराकानीको सम्पादित अंशः

तस्विरमा हेर्नुहोस छुनामुनाको बार्षिक उत्सव तथा अभिभावक दिवस 

chhuna mauna montessori (4)

chhuna mauna montessori (3)

chhuna mauna montessori (2)

 

 

You may also Like this

थप समाचार

छ बालबालिकाका लास निकालियो
छ बालबालिकाका लास निकालियो

२९ बैशाख । चीनको गुआङ्गसी जुआङ्ग अधिनस्थ क्षेत्रमा गत बुधबार पौडी खेल्नको लागि गएका छ बालबालिकाको शव शुक्रबार बिहानसम्म निकाल ...

सरकारको नेतृत्व जेठ पहिलो साता परिवर्तन हुँदै, अब देउवा प्रधानमन्त्री
सरकारको नेतृत्व जेठ पहिलो साता परिवर्तन हुँदै, अब देउवा प्रधानमन्त्री

२४ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ पहिलो साता शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने भएका छन् ...

प्रसूति गराउने क्रममा नवजात शिशुको निधन
प्रसूति गराउने क्रममा नवजात शिशुको निधन

रोल्पा, वैशाख २३ । सुत्केरी हुन जिल्ला स्वास्थ्य कार्यालय रोल्पा आएकी जंकोट–९ रोल्पाकी ३० वर्षीया खुमीसरा वलीको नवजात श ...

दुई महानगरमा काँग्रेस र माओवादी केन्द्र तालमेल
दुई महानगरमा काँग्रेस र माओवादी केन्द्र तालमेल

काठमाडौं, वैशाख २१ । भरतपुर र पोखरा लेखनाथ महानगरपालिकामा काँग्रेस र माओवादी केन्द्रले मिलेर जाने सहमति गरेका छन् । भरतपुर मह ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...