बहुप्रतिक्षित चलचित्र छक्का पञ्जाको पहिलो गित सार्वजनिक

२०७३ जेष्ठ १५ गते १७:४१ मा प्रकाशित


काठमाडौँ, १५ जेठ -आमा सरस्वती गिता देवी फिल्मको प्रस्तुतीमा तयार गरिएको बहु प्रतिष्ठित चलचित्र "छक्का पञ्जा"को पहिलो गित "पुर्व पश्चिम रेल" यूटूबबाट आज सार्वजनिक गरिएको छ । सो गितमा अञ्जु पन्त र राजन राज शिवकोटीको स्वर रहेको छ । राजन राज शिवाकोटिको संगीत भएको यो गीतमा संगीत संयोजन राजन इशानले गरेका छन । कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतमा प्रियंका कार्की, दिपकराज गिरी, केदार घिमि, जितुु नेपाल, बुद्धिमान तामाङ्ग लगायत अन्य कलाकारहरुको प्रस्तुती रहेको छ ।
चलचित्र दिपाश्री निरौलाको निर्देशनमा तयार गरिएको हो भने कलाकारहरु प्रियंका कार्की, दिपक राज गिरी, सिताराम कट्टेल, केदार घिमिरे, जीतु नेपाल, बुद्धि तामाङ, दिपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे ‘माग्ने बुढा’, बुद्वि तामाङ्ग ‘हैट’, नम्रता सापकोटा, सुमन गिरी लगायतको मुख्य भुमिका रहेको छ । आगामी भाद्र २४ मा रिलीज हुने निर्माण पक्षले जनाएको छ ।

You may also Like this

थप समाचार

राष्ट्रिय नाचघरमा मेट्स कल्चरल शो भोली हुदै
राष्ट्रिय नाचघरमा मेट्स कल्चरल शो भोली हुदै

काठमाडौँ । प्रसुन संगित विद्यालयको आयोजनामा शनिबार मेट्स कल्चरल शो शनिबार(भोली) राष्ट्रिय नाचघर, जमलमा मध्यान्ह बाह्र बजेबाट ...

रविले ल्याए तिता मिठा सम्झनाले
रविले ल्याए तिता मिठा सम्झनाले

काठमाडौँ । गायक रवि बज्रचार्यले पप गीत 'तिता मिठा सम्झनाले' को म्युजिक भिडियो रिलिज गरेका छन् । युटुबबाट रिलिज गरिएको उक्त ग ...

रामगोपालपुर नगरमा माओवादी विजयी
रामगोपालपुर नगरमा माओवादी विजयी

६ असोज । महात्तरीको रामगोपालपुर नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार अशोक कुमार मण्डल २९४४ मत ल्याइ विजयी भएका छन् ...

इशनाथ नगरमा लोकतान्त्रिक फोरमले बाजी मार्यो

५ असोज, काठमाडौं । रौतहटको इशनाथ नगरपालिकामा लोकतान्त्रिक फोरमले मेयर र उपमेयर दुवै पदमा विजय हासिल गरेको छ । लोकतान्त्रिक फो ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...