‘छक्का पञ्जा २’ को दुईवटा लोकेशन फाइनल

२०७४ बैशाख ८ गते १३:४९ मा प्रकाशित


chhakkapanja2काठमाडौं, वैशाख ८ – लामो समयदेखि ‘छक्का पञ्जा’को सिक्वेलका लोकेशन हन्टिङ गरिरहेको निर्माण टोलीले दुईवटा लोकेशन फाइनल गरेको छ ।
वैशाखको दोस्रो साताबाट फ्लोरमा जाने तयारीमा रहेको सिनेमाको ६० प्रतिशत शुटिङ काठमाडौंमा हुनेछ भने बाँकी छायांकन काठमाडौंबाहिर हुनेछ । अहिलेसम्म  सिनेमाको लागि काठमाडौं र मकवानपुरको चित्लाङ फाइनल भएको र अन्य लोकेशनहरुका बारेमा छलफल भइरहेको निर्माण पक्षले जानकारी दिएको छ ।

त्यस्तै सिनेमाको लागि अहिलेसम्म दोस्रो गीत पनि फाइनल भएको छैन । हरिवंश आचार्य र आस्था राउतको आवाज रहेको ‘झ्याम्म, झ्याम्म’ बोलको प्रमोशनल गीत फाइनल भएको र दोस्रो गीतको खोजी जारी रहेको जानकारी छ ।

दीपा श्री निरौलाको निर्देशनमा बन्न लागेको यस सिनेमामा दीपक राज गिरी, प्रियंका कार्की, केदार घिमिरे, वर्षा राउत, स्वस्तीमा खड्का, निश्चल बस्नेत, जितु नेपाल, शिवहरी पौड्याल, ज्योत्सना योगी लगायतका कलाकारको अभिनय रहनेछ । सिनेमा असोज ११ मा रिलिज हुनेछ ।

You may also Like this

थप समाचार

दुर्गा मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
दुर्गा मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौँ । कपन स्थित दुर्गा मन्दिरमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाली कांग्रेसका युवा नेता दिपक रिसाल ...

मोरक्को र ट्युनिसिया विश्वकप फुटबलका लागि छानिए
मोरक्को र ट्युनिसिया विश्वकप फुटबलका लागि छानिए

काठमाडौं, कात्तिक २६ । मोरक्को र ट्युनिसिया अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छानिएका छन् । अफ्रिकी समूहको छनोटअन्त ...

४५ दिन लगाएर गरिएको २०१५ सालको चुनाव
४५ दिन लगाएर गरिएको २०१५ सालको चुनाव

इतिहासमा चुनावः श्रृंखला-१ नेपालमा २०१५ सालमा पहिलो पटक संसदको निर्वाचन भएको थियो। त्यसपछि ३३ वर्षपछि २०४८ सालमा आम निर्वाचन ...

काठमाडौँ उपत्यकामा दिउँसै मापसे जाँच
काठमाडौँ उपत्यकामा दिउँसै मापसे जाँच

काठमाडौँ । तपाईं दिउँसै मादकपदार्थ सेवन गरी कतै सवारीसाधन चलाउँदै त हुनुहुन्न रु चलाएको भए अब नचलाउनुहोस्, नत्र कारबाहीमा पर् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...