चेल्सीसँग हार्‍यो म्यानचेस्टर युनाइटेड

२०७४ कार्त्तिक २० गते ०९:०७ मा प्रकाशित


wiin-chelsea

२० कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा साबिक विजेता चेल्सीले म्यानचेस्टर युनाइटेडलाई हराएको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सीले अल्भारो मोराटोको सुन्दर गोलमा भ्रमण टोली म्यानचेस्टर युनाइटेडलाई १–० ले हराएको हो ।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५५ औं मिनेटमा मोराटाले गोल गरे । त्यही गोल नै चेल्सीको जितमा निर्णायक बन्यो । जोसे मोरिन्होको टिम युनाइटेडका लागि यो अर्को घातक हार बन्यो । यसअघि युनाइटेड यो सिजन लिगमा हडल्सर्फिड टाउनसँग पराजित भएको थियो । हारपछि युनाइटेड शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा ८ अंकले पछि परेको छ । युनाइटेडको ११ खेलबाट २३ अंक भएको छ । सिटीको ३१ अंक छ । यसअघि राति नै भएको खेलमा सन हेङ–मिनको गोलबाट क्रिष्टल प्यालेसलाई हराएको तेस्रो स्थानको टोटनह्यामको पनि युनाइटेड समान २३ अंक भएको छ । युनाइटेडलाई हराएको चौथो स्थानको चेल्सीलको २२ अंक भएको छ ।

You may also Like this

थप समाचार

आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो
आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आ ...

मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक
मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठक ...

बढी यात्रु बोक्ने सवारीलाई कारबाही
बढी यात्रु बोक्ने सवारीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ...

किन हुन्छ सुन तस्करी ?
किन हुन्छ सुन तस्करी ?

सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...